काठमाडौँ, चैत ३० गते । इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी कार्यमा प्रभावकारी प्रगति हुन नसकेको र एक अन्तर्राष्ट्रिय खरीदकर्तासँग गरिएको सम्झौताले काम नै नगरे पनि भुक्तानी दिनुपर्ने अवस्थामा रहेको पाइएको छ । सरकारले देशभरका पच्चीस लाख सवारी साधनमा त्यस्तो नम्बर प्लेट जडान कार्य २०७४ भदौ ५ देखि शुरु भएको हो । त्यसका लागि सरकारले काम शुरु […]
काठमाडौँ, चैत ३० गते । वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो । जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले यसै वर्ष श्रम तथा रोजगारका क्षेत्रमा मुख्यतः श्रमजीवी वर्ग र जनताको भावना समेट्ने गरी विभिन्न जनपक्षीय कार्यक्रमको घोषणा ग¥यो । […]
काठमाडौँ, चैत ३० गते । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय […]
Parbat / Apr 12: Dr Sabitri Gurung, commissioner of Commission for Investigation of Abuse of Authority (CIAA), said the anti-graft body was scrutinizing the performance of local people-elected representatives with the rise in public complaints on irregularities and corruption. Gurung said this at an interaction organised by CIAA regional office Pokhara in Parbat on Thursday. […]
Kathmandu / Apr 12: As many as 64 people have received a work permit from Labour Office Tahachal, Kathmandu within four days after the government opened work permit for Malaysia through call visa. Though the government had opened the process on March 31, the Labour Office started granting the permit from April 8, said Devendra […]
Kathmandu / Apr 12: Minister for Forest and Environment, Shakti Bahadur Basnet, has spoken of the need for expanding commercial farming of plants. In his statement at a programme on the occasion of the 59th anniversary of Central Department of Botany and 20th National Botanical Day, the minister was of the view of utilizing barren […]
Kathmandu / Apr 12: Deputy Prime Minister and Minister for Defence Ishwar Pokhrel has said a base has been created to transform the existing education system into a practical one. In his address in the 56th-anniversary celebrations of Tangal Secondary here today, the deputy prime minister highlighted the need on a change in Nepal’s education […]
काठमाडौँ, चैत २९ गते । सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतका प्रवक्ता […]
पोखरा, चैत २९ गते । नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होेटल सङ्घले वर्षेनी आयोजना गर्दै आएको यस वर्षको ‘फेवा नव वर्ष महोत्सव २०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ । आजदेखि पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा हुने त्रिदिवसीय १६औँ संस्करणमा खाना, संस्कृति र सङ्गीतलाई विशेष जोड दिइएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार […]
साँखु, चैत २९ गते । काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् । प्राचीन वस्तुलाई जीवन्त बनाऔँ ९लेट अस मेक एन्टिक […]