काठमाडौँ, जेठ १८ गते । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित हुनेमा सप्तरी १२, कैलाली ३, बाजुरा ३, झापा ४, मोरङ १, धनुषा २१, कपिलबस्तु ४, रौतहट […]
काठमाडौँ, जेठ १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेट वक्तव्यमा उल्लेख भएको सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने विषयको प्रस्ताव शिक्षा मन्त्रालयले नगरेको स्पष्टीकरण दिएका छन् । शिक्षामन्त्री पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी निजी क्षेत्रको साझेदारीमा सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि आवश्यक कोष स्थापना गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । समाजवादी […]
काठमाडौँ, जेठ १८ गते । प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गर्नुभएको हो । गत जेठ १० गते दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले पेश गर्नुभएको हो । संसदमा कसैले पनि विरोधपत्र दर्ता नगरेकाले विधेयक दर्ता गरिएको हो […]
Kathmandu / May 31: The Ministry of Health and Population (MoHP) has confirmed 166 new cases of COVID-19 today. 162 males and four females from Syangja, Parsa, Kalikot, Dailekh, Bajura, Surkhet, Kapilvastu, Banke, Tanahun, Saptari, Kailali, Jhapa, Morang, Dhanusa, Rautahat and Sarlahi tested COVID-19 positive in RT-PCR test, informed Dr Bikash Devkota, spokesperson of the […]
Kathmandu / May 31: House of Representatives (HoR) members speaking in a zero hour of the Lower House session today said the main opposition (NC)’s Saturday decision for the cause of nationality was positive. Underlining the need of broader political unity for the cause of national interests, they expressed happiness over the demonstration of a […]
Kathmandu / May 31: Around 800,000 households who are Nepal Electricity Authority (NEA) consumers are likely to get electricity for free. In the recent budget speech for the fiscal year- FY 2020/21 by Finance Minister Yuba Raj Khatiwada, the government announced that the households that consume less than 10 units will get electricity for free. […]
Kathmandu / May 30: The Ministry of Health and Population on Saturday reported 189 new cases of COVID-19, taking the nationwide tally to 1,401. This has yet again broken the record of single-day cases in Nepal. Among the newly infected, 185 are males while four are females within the age-group of 15 to 60 years. […]
Kathmandu / May 30 : The media consumers from different professions have said they give priority to the online media to get daily information at a time when the lockdown is enforced to contain COVID-19 in Nepal. It was revealed by a survey conducted by Press Council Nepal on ‘credibility of media in COVID-19 crisis.’ […]
Chitwan / May 30 : Madi municipality in Chitwan has conducted yoga classes for stress management targeting 153 people staying in four quarantines. The District Ayurved Health Center Chitwan facilitated and Madi Ayurved Ausadhalaya coordinated to conduct yoga training at Madhi-based Someshwor Secondary School, Madi Campus, and Diwakar Memorial School and Basic School, Govindabasti, said […]
सुशील दर्नाल / काठमाडौँ, जेठ १७ गते । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडिया सर्वेक्षणअनुसार छनोट गरिएका १७६ उत्तरदातामध्ये सबैभन्दा बढी ३१.८० प्रतिशत अर्थात् ५६ जना उत्तरदाताले अनलाइन […]