Archive for: May, 2022

सुरक्षाकर्मी र म्यादी प्रहरीकाे मृत्यु भएमा परिवारले २० लाख आर्थिक सहायता पाउने

काठमाडौँ, वैशाख २५ गते । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको […]


Annapurna Circuit Trail sees more European tourists

Manang / May 7: More than 6,000 foreign tourists, mostly Europeans, have visited the Manang district since the beginning of the current fiscal year 2021/22 to till date. The Annapurna Circuit Trail which is one of the major tourist attractions has welcomed 6,584 European tourists. Among them, French tourists constituted the biggest number (801) followed […]


EC tightens screw against code of conduct breach

Narayan Dhungana / Kathmandu, May 7: With preparation for the May 13 local level election coming to a final phase, the Election Commission (EC) has tightened its screw against the breach of the poll code of conduct. The constitutional body has not only disseminated election-focused information through a daily election bulletin but also sought clarifications […]


Focus more on making Gorkhapatra a media house for people : Minister Karki

Kathmandu / May 7: Government spokesperson and Minister for Communications and Information Technology, Gyanendra Bahadur Karki has pointed out the need for further developing the Gorkhapatra daily into a newspaper of the common people. The government spokesperson also underscored the need for translating the ‘smart Gorkhapatra’ campaign into action. Minister Karki made the remarks while […]


डेल्फिक काउन्सिल छलफल

काठमाडौँ, वैशाख २४ गते । कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको सार्कस्तरीय सचिवालय नेपालमा ल्याउन छलफल सुरु भएको छ । भारतको गुरुग्राममा भएको एक सम्मेलनमा नेसनल डेल्फिक काउन्सिल नेपालका पदाधिकारीले अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका सेक्रेटरी जनरल रमेश प्रसन्नासँग छलफल सुरु गर्नुभएको हो । भारतको पहिलो राष्ट्रस्तरीय सम्मेलनमा अतिथिका रूपमा नेपालबाट काउन्सिलका अध्यक्ष श्रीदेव बीएल, […]


अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरे कारबाही हुने

काठमाडौं, वैशाख २४ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झण्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने जनाएको छ । शनिबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो । स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झण्डा […]


गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश; गोरखापत्र अखबार मात्र होइन, गौरवशाली संस्था हो : सञ्चारमन्त्री कार्की

दिनेश लुइटेल / काठमाडौं, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र पत्रिका मात्र नभएर गौरवशाली संस्था भएको उल्लेख गर्नुभएको छ। गोरखापत्र प्रकाशन सुरु भएको १२२ र गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो। मन्त्री कार्कीले भन्नुभयो, ‘‘गोरखापत्र अखबार मात्र नभएर एउटा […]


मिडवाइफको सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम

सिर्जना खत्री / काठमाडौं, वैशाख २३ गते । मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम भएको तथ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ । सन् २०१७ मा विभिन्न देशमा गरिएको […]


स्थानीय तह निर्वाचनमा २४ प्रतिशत मात्र युवा उम्मेदवार

लक्की चौधरी / काठमाडौं, वैशाख २३ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको […]


१९औँ एसियन गेम्स स्थगित

काठमाडौँ, वैशाख २३ गते । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले शुक्रबार एसियन गेम्स स्थगित गरेको जनाएको छ । काउन्सिलले चिनिया ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँग छलफल गरी […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter