विष्णु पाण्डेय / काठमाडौं, पुस २९ गते । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ । पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति […]
ललिता साह / सप्तरी, पुस २९ गते । नेपाल खानेपानी संस्थान कार्यालय सप्तरीले वितरण गर्दैआएको खानेपानीको पाइप लामो समयदेखि मर्मत नहुँदा पानी खान नपाएरै विल तिर्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । खानेपानीको अभाव र आर्थिक मार खेप्दै आइरहेका राजविराजलगायत सप्तरीका अधिकांश खानेपानी उपभोक्ताहरुले पानी पिउन नपाएरै आफूहरू महिनौ कार्यालयको बिल तिर्दैआएको उहाँहरुको भनाइ छ । […]
काठमाडौं, पुस २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माण कार्यलाई महत्त्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठलगायत मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा विभिन्न […]
Kathmandu / Jan 13: Deputy Prime Minister and Minister for Physical Infrastructure and Transport, Narayan Kaji Shrestha, said repair of the damaged roads in the Kathmandu Valley would take place at the earliest. Talking to media today after inspecting damaged roads in the Valley, he called for laying water pipes, constructing drains and managing dangling […]
Kathmandu / Jan 13: The Nepal Rastra Bank (NRB) report showed that the balance of payment (BoP) has remained surplus of Rs 45.87 billion at the end of mid-December 2022/23. According to the NRB’s Current Macroeconomic and Financial Situation report of mid-December 2022/23, the BoP stayed at a surplus of Rs 45.87 billion in the […]
Amrit Prasad Paudel / Myagdi, Jan 13: Dil Bahadur Khatri of Beni Municipality-4 has been earning Rs 8 lakhs from honey bee farming. He has 25 honeycombs for this year. Khatri informed that he got 60 per cent profit from each honeycomb. He is expecting to produce 250 kg honey from 79 honeycomb this year. […]
Kathmandu / Jan 12: Former captain of Nepal National Cricket Team Sandeep Lamichhane has been released on bail. Thagindra Kattel, the registrar of the Patan High Court, said that a joint bench of judges Dhruvaraj Nanda and Ramesh Dhakal decided to release Lamichhane on bail of Rs. 2 million, reversing the decision of the Kathmandu […]
Kathmandu / Jan 12: The government is planning to fix a minimum support price for sugarcane. The spokesperson of the Ministry of Agriculture and Livestock Development, Prakash Kumar Sanjel, informed that a proposal to fix the minimum support price of sugarcane has been sent to the council of ministers. The new price will be implemented […]
Kathmandu / Jan 12: The government has sought additional 1.5 million doses of COVID-19 vaccine to administer booster doses in view of increasing infection in neighbouring countries. The Ministry of Health and Population today wrote to the ‘Global Alliance for Vaccine and Immunisation (GAVI)’ for additional dispatch of vaccines. Sagar Dahal, Chief of Child Health […]
काठमाडौं, पुस २८ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ। भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो विचार व्यक्त गर्नुभएको हो। उहाँले कोभिड-१९ को महामारीपछि विश्वव्यापी रूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग […]