Archive for: February, 2023

बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउनु हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १८ गते। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउनु नहुने बताउनुभएको छ। बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो। उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको […]


अङ्ग्रेजी वर्षको पहिलो एक महिनामा भित्रिए ५५ हजार पर्यटक

काठमाडौं, माघ १८ गते। अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन्। पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा […]


‘सहज र सरल सेवा प्रवाह गर्नु पहिलो प्राथमिकता’

धर्बेन्द्र झा / जनकपुरधाम, माघ १८ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको […]


The number of foreign tourist arrivals in Nepal encouraging during off season: NTB

Pokhara / Feb 1: Air accidents in Nepal have recently slowed down the tourism business during the off-season. According to tourism entrepreneurs, after the fatal air crash on January 15, many foreign guests started canceling their bookings. However, the Nepal Tourism Board has said that there has been a significant improvement in the number of […]


22nd annual report of NHRC tabled in HoR

Kathmandu / Feb 1 : The 22nd annual report of the National Human Rights Commission (NHRC) has been tabled in today’s meeting of the House of Representatives. Minister for Communications and Information Technology, Rekha Sharma, on the behalf of Prime Minister, Pushpa Kamal Dahal ‘Prachanda’ tabled the annual report for the fiscal year 2021/22. In […]


Japan hands over Medical Equipment to Kirtipur Eye Hospital

Kathmandu / Feb 1: The Government of Japan handed over medical equipment for diabetic retinopathy patients of Kirtipur Eye Hospital in Kathmandu district amid a program on Wednesday. The medical equipment has been installed with the support of USD 154,100 (approximately NPR 18.35 million) under the Grant Assistance for Grassroots Human Security Projects (GGP) of […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter