Archive for: June, 2023

वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : गृहमन्त्री श्रेष्ठ

अशोक घिमिरे / छेन्दु (चीन), असार १४ गते (रासस)। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज (बिहीबार) सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर […]


निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

काठमाडौं, असार १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुहुँदै उहाँले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको […]


Government hospitals providing 2028 free beds to target groups from tomorrow

Kathmandu / June 28 : Minister for Health and Population, Mohan Bahadur Basnet, has said 2028 free beds will be available in government health facilities for indigent, helpless and neglected patients beginning tomorrow. Accordingly, Gangalal National Heart Centre will set aside 90 beds, Maternity Hospital Thapathali 450 beds, Kanti Child Hospital 60 beds and National […]


Annual budget for FY 2023/24 passed, 147 vote in favour, 108 against

Kathmandu / June 28: The House of Representatives (HoR) has endorsed the annual budget for the fiscal year 2023/24. The Appropriation Bill got through the parliament as 147 HoR members voted for it while 108 voted against it. A total of 255 HoR members out of 275 were present in the meeting today. Following the […]


Milk collection centres turn into dairy firms

Laxman Kafle / Hetauda, June 28: At a time when one cooperative after another is becoming problematic, some cooperative organsiations related to milk collection have been developed as an industry. A total of 13 milk and dairy products processing and diversification and marketing sub-projects run by dairy producers’ cooperatives in Bagmati and Madhes provinces have […]


भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

काठमाडौं, असार १३ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ। बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो। “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार […]


संसद्‍बाट बहुमतले बजेट पारित : पक्षमा १४७, विपक्षमा १०८ मत

काठमाडौं, असार १३ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ। ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । अर्थमन्त्री महतले आर्थिक वर्ष […]


संघर्षमै बित्यो कमलरीको मुक्त घोषणाको दश बर्ष

लीलाधर वली / घोराही, असार १३ गते । सरकारले कमलरी प्रथा उन्मुलन गरेको दश बर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरीकावीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो । कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले मुक्ति दिवसका रुपमा मनाउने […]


सात क्षेत्रलाई औद्योगिकग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, असार १२ गते। सरकारले विभिन्न ६ वटा जिल्लाका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न जिल्लाका सात क्षेत्रलाई औद्योगिकग्राम […]


बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत बेच्न तयारी

विष्णु पाण्डेय / काठमाडौँ, असार १२ गते । नेपालले वर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि भारतीय पक्षसँग छलफल भएको थियो । वार्तामा भारत सकारात्मक भएको ऊर्जा जलस्रोत तथा सिँचाई […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter