Archive for: September, 2024

दुई महिनाको सरकारी बजेट खर्च सात प्रतिशत

काठमाडौँ, असोज १ गते । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे सात प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् रु एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो । चालु आवका लागि […]


अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको कोष स्थापना गर्ने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं, असोज १ गते । विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष गर्नुभएको छ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले १२ औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो उद्घोष गर्नुभएको हो । उहाँ भन्नुहुन्छ, “विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष […]


Constitutional Council recommends Prakash Man Singh Raut for Chief Justice

Kathmandu / Sept 16 : The Constitutional Council has recommended the senior most justice at the Supreme Court Prakash Man Singh Raut for the position of Chief Justice. The council meeting held on Monday evening picked Singh for the top post of the judiciary. The Judicial Council had previously submitted a list of eight eligible […]


Won’t do anything that harms Nepal’s image: PM Oli

Kathmandu / Sept 16: Prime Minister KP Sharma Oli has said that he will not do any untoward activity that will bring Nepal’s head down and tarnish its image in course of his participation in the 79th General Assembly of United Nations (UN). Informing the House of Representatives (HoR) about the issues to be raised […]


Govt committed to foreign investment promotion and trade expansion: Minister Bhandari

Kathmandu / Sept 16: Industry, Commerce and Supplies Minister Damodar Bhandari has said that Nepal needs to pay attention to foreign investment promotion, technology transfer and trade expansion to solve the problem of low productivity and weak competition. At the opening ceremony of the seventh conference of the Trade and Investment Framework Agreement Council (TIFA […]


नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने कुनै काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गर्नुभएको छ । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउनुहुँदै उहाँले राष्ट्रसङ्घको बडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि […]


नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौँ, भदौ ३१ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो […]


केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

घोराही (दाङ), भदौ ३१ गते । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ […]


प्रधानन्यायाधीशमा राउत सिफारिस

काठमाडौँ, भदौ ३१ गते । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । वरिष्ठताको हिसाबले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना […]


CIAA’s works need to be made transparent and effective: President Paudel

Kathmandu / Sept 15: The Commission for the Investigation of Abuse of Authority (CIAA) submitted its Report for Fiscal Year 2080/81 (2023/24) to President Ramchandra Paudel on Sunday. CIAA Chief Commissioner Prem Kumar Rai handed the Report to the Head of State at a ceremony held at the Office of the President, Rashtrapati Bhawan in […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter