
काठमाडौँ, माघ २५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग पहिलो पटक यस प्रकारको संवाद गर्नुभएको हो। करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका […]

चितवन, माघ २५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित […]

Kathmandu / Feb 6: The government has revised the budget of the current fiscal year through the half-yearly review. Presenting the budget review of the current fiscal year in today’s House meeting, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel said the revised estimation of the budget for the current fiscal year stands at […]

Chitwan / Feb 6: The Chitwan District Court on Thursday sought Rs 5.4 million in bail from former Deputy Prime Minister and Home Minister Rabi Lamichhane in connection to his involvement in the funds embezzlement from Sahara Chitwan Multipurpose Cooperative Limited. District Judge Dayaram Dhakal ordered defendant Lamichhane to deposit the amount as per Section […]

Kathmandu / Feb 6: Chair of the major opposition party CPN (Maoist Centre), Pushpa Kamal Dahal ‘Prachanda’, has accused the government of issuing ordinances that serve the interests of specific groups rather than the public. In his address to the House of Representatives (HoR) today, he criticized the proposed amendments to the Land and National […]

वसन्त पराजुली / चितवन, माघ २४ गते । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन […]

काठमाडौं, माघ २४ गते । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि […]

काठमाडौँ माघ २४ गते । सरकारले बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट ल्याएको सरकारले अहिले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । यो […]

Kathmandu / Feb 5: Prime Minister KP Sharma Oli has inquired about the progress of Kathmandu-Tarai expressway achieved so far. He also sought information on the existing problems and measures for the solution. The under-construction Kathmandu-Tarai/Madhes fast track is a national pride project. Discussion was held on it with Deputy Prime Minister and Finance Minister, […]

Kathmandu / Feb 5: Minister for Energy, Water Resources and Irrigation Deepak Khadka instructed the concerned agencies for timely completion of conservation efforts for Rupa Tal in Kaski district. Inspecting the works related to conservation of the Rupa Lake in Kaski here today, he emphasized the importance of meeting deadline for the project’s completion. The […]