इन्धन आपूर्ति थप सहज बनाउन गृहकार्यः मन्त्री पुन

 ganeshman pun

 

नेपालगन्ज, २ माघ । आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकभरको इन्धन आपूर्ति व्यवस्थालाई थप सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले राजनीतिका कारण सिर्जित आपूर्ति समस्यालाई राजनीतिक तहबाटै समाधान गर्न आन्दोलनरत दलसँग वार्ता र छलफल भइरहेको छ भन्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter