सरकारले एकीकृत व्यापार रणनीति ल्याएको छ–वाणिज्यमन्त्री

dipak

 

काठमाडौँ, १७ चैत । वाणिज्यमन्त्री दीपक बोहराले सार्वजनिक निजी साझेदारीका आयोजनाका प्रस्ताव ल्याउन उद्योगीलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग परीसङ्घले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बोहराले सार्वजनिक निजी साझेदारीबाट काम गर्दा छिटो हुनुका साथै सबैमा अपनत्वको भावना विकास हुने बताउनुभयो ।

उहाँले नेपालको बढ्दो व्यापार घाटा चिन्ताको विषय भएको बताउँदै नेपालमा उत्पादित वस्तुको निर्यातलाई बढाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले सरकारले एकीकृत व्यापार रणनीति २०७२ ल्याएको जानकारी दिँदै यसले व्यापार क्षेत्रमा देखिएका कठिनाइ समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter