एक्सक्लुसिभ समाचार

काठमाडाैँ उपत्यकामा ३२ सहित ४७३ सङ्क्रमित, कुल १४ हजार ५१९ पुग्याे

उपेश महर्जन / काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् । विगत २४ घण्टामा चारहजार ५३७ काेराेना […]


उपत्यकामा १७ सहित थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्याे

काठमाडौँ, असार १७ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये ११७ महिला र ३७५ पुरुष रहेका छन् । डिस्चार्ज देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् […]


महामारीमा निगमको सुरक्षित अन्तर्राष्ट्रिय उडान

सिबी अधिकारी / काठमाडौँ, असार १६ गते । कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उहाँको बाध्यता थियो । “पाइलट नयाँ गन्तव्यमा विशेष सजज हुनुपर्छ किनकी उडान निकै चुनौतिपूर्ण हुन्छ, विमानस्थलबारे आवश्यक जानकारी दुई–तीन दिन […]


उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

काठमाडौँ, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् । डिस्चार्ज थप १२१ डिस्चार्ज […]


थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

उपेश महर्जन / काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार […]


थप ५५४ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १२ हजार ३०९

काठमाडौं, असार १३ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना सङ्मित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ […]


काठमाडाैँका तीनसहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप एककाे मृत्यु

काठमाडौँ / असार १२ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे । डिस्चार्ज यस्तै, […]


उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२

काठमाडौँ, असार ११ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा […]


मासिक पाँच लाख कमाउने किसानको सुझाव: हाम्रै माटोमा केही गरौँ

हरि बाँस्तोला / पोखरा, असार १० गते । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् […]


थप ५३८ सङ्क्रमित, कुल दश हजार ९९, थप एककाे मृत्यु

काठमाडौँ, असार ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । ७६ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter