एक्सक्लुसिभ समाचार

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७५

काठमाडौं, वैशाख २१ गते । बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ । संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला […]


पार्टी एकवद्ध हुने, स्थायी समिति बैठक वैशाख २५ गते

काठमाडौं, वैशाख २० गते । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न । बैठकले पार्टी एकवद्ध भएर जाने तथा स्थायी समितिको बैठक वैशाख २५ गते गर्ने निर्णय गरेको छ । त्यस्तै बैशाख २४ गते बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले जनाकरी दिनुभयो । साथै बैठकले नेता […]


नेकपा अध्यक्ष ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

काठमाडौँ, वैशाख १९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चिनियाँ सहयोगका बारेमा कुराकानी भएको थियो । अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको […]


दैनिक समस्यामा परेका मजदुरलाई सरकारले काम दिने

काठमाडौँ, वैशाख १८ गते । सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ । यसअघि सरकारले पेशा अपनाउन नसकेर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले काममा लगाउने निर्णय […]


आर्थिक वृद्धिदर सामान्य हुने, जीडीपी २.२७ मा सीमित रहने अनुमान

गोपालचन्द्र सुवेदी / काठमाडौं बैशाख १७ गते । कोरोना महामारीसंगै र बन्दाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठूलो मन्दि आउने अनुमानका बीच सामन्य वृद्धि भने हासिल हुने प्रक्षेपण सार्वजनिक भएको छ । नेपालको कुल ग्रार्हस्थ उत्पादन वृद्धिदर २.२७ प्रतिशतमा सिमित हुने भएको केन्द्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक अध्ययन प्रतिवेदनले देखाएको हो । भूकम्प र नाकाबन्दीका […]


राैतहटमा थप दुईजनामा काेराेना पुष्टि, कुल संक्रमित ५४

कृष्ण तिवारी / रौतहट, बैशाख १६ गते । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ । जिल्ला प्रशासन कार्यालयले पनि संक्रमणकाे पुष्टि गरेकाे छ । जिल्ला […]


कोरोना: गाउँबस्तीका बाँझा जमिनमा उत्पादनको अवसर

नारायण न्यौपाने / काठमाडौँ, वैशाख १५ गते । धेरै वर्षपछि ठीक समयमा उपयुक्त मनसुन र जनशक्तिको उपलब्धताले ग्रामीण भेगमा यस वर्ष बर्खे खाद्यान्न उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को जोखिम नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दी (लकडाउन) का कारण बिचल्लीमा परेका श्रमिक घर फर्किएर बाँझो जमिन खनीखोस्री बालीनाली लगाउन शुरु गरेका […]


लकडाउनको अवधि बैशाख २५ सम्म लम्व्याइयो

काठमाडौं, वैशाख १४गते । नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी)लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे । साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत […]


सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने

केशवराज पौडेल / काठमाडौं, वैशाख १३ गते । कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरुलाई निरन्तरता दिने बिषयमा भोलिको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ […]


कोरोना परीक्षणको दायरा बढाइँदैः स्वास्थ्य सचिव कोइराला

शरद शर्मा / काठमाडौँ, वैशाख १२ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो । मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter