एक्सक्लुसिभ समाचार

तुइन र ट्युबको ठाउँमा झोलुङ्गे पूल

दार्चुला, वैशाख २५ गते । व्यास गाउँपालिका–५ तिगरमका नन्दा कुवरको दैनिक अचेल सहज बनेको छ । उहाँलाई दुई वर्षअघिसम्म तुइन तर्न अरु साथी खोज्नु पथ्र्यो । डरलाग्दो महाकाली नदीमा एक्लै तुइन तर्न सकिने अवस्था थिएन् । दुई वर्षअघि दुई दशकदेखिको सपना तुइनको सट्टा झोलुङ्गे पुल निर्माण भएपछि उहाँको दैनिक सहज बनेको हो । अब उहाँलाई […]


सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ – प्रम

काठमाडौँ, २४ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।” प्रधानमन्त्रीले […]


फोरम र नयाँ शक्ति एकीकरणः समाजवादी पार्टी गठन

काठमाडौँ, वैशाख २३ गते । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ ।उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ । अध्यक्ष यादव र डा भट्टराईले आज यहाँ आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाउनुभएको […]


५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

फिदिम, वैशाख २२ गते । पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र […]


जानकीधामका मूर्त–अमूर्त सम्पदा

हिमांशु चौधरी / जानकीधामका मठ–मन्दिर र तिनमा प्रतिस्थापित देवदेवीका मूर्तिहरूमा ऐतिहासिक कालखण्डको उत्थान एवं पतनका अनेकौँ तथ्य लुकेका छन् । जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो, जतिखेर निनेबेहको उत्खननमा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असिरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारेका थिए । त्यसै उत्खननमा माटाका गोलचक्कीहरू पनि प्राप्त भएथे […]


सरकारको नीति तथा कार्यक्रम: विक्रम सम्बत् २१०० सम्म उच्च मध्यमवर्गीय मुलुक बनाउने अठोट

काठमाडौं– सरकारले आगामी आर्थिक बर्ष २०६६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आर्थिक नीतिको कार्यान्वयनबाट उत्साहजनक परिणाम देखिएको भन्दै सरकारले पछिल्लो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भएकाले दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार […]


पचास प्रतिशत भूकम्प प्रभावित घर प्रवेश : ज्ञवाली

काठमाडौँ, वैशाख १८ गते । गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो प्रदर्शनीको मङ्गलबार समापनका अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “५० प्रतिशत मानिस घरभित्र छिरिसकेका छन्, ३० प्रतिशत घर बन्दैछन्, कतिपय विविध समस्या […]


प्रभावकारी भएन सहुलियतपूर्ण कर्जा कार्यक्रम

सविता शर्मा / काठमाडौँ, वैशाख १७ गते । एकीकृत कार्यविधिसहित सरकारले चालू आर्थिक वर्षमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेन । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन र बेरोगार युवालाई व्यवसायी बनाउने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जाको कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षको सुरुमा नै गत भदौ २१ गते मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि […]


महिला र पुरुष – संविधानमा समान, ज्यालामा चरम विभेद

काठमाडौँ, वैशाख १६ गते । नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति […]


नेपालमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह

काठमाडौँ, वैशाख १५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आज बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter