काठमाडौं, कात्तिक ९ गते । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
काठमाडौं, कात्तिक ८ गते । सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको अनुमतिपत्र प्राधिकरणलाई दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले अरुण–४ आयोजनाको अनुमतिपत्र […]
काठमाडौं, कात्तिक ८ गते । पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २८४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार ५८० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]
सचिन पाेख्रेल / इटहरी, कात्तिक ७ गते । सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभएको छ । बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज निरीक्षण गर्न इटहरी आउनुभएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिनुभएको हो । उहाँले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट […]
काठमाडौं, कात्तिक ७ गते । पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ६१ वटा आरटीपीसीआर परीक्षण गर्दा ५२२ र एक हजार ५६४ वटा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ […]
प्रजित शाक्य / काठमाडौँ, असोज २७ गते । दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहेको छ । यद्यपि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन । तर माल्दिभ्समा भइरहेको १३ औँ साफ च्याम्पियन्सीपमा भने नेपाली फुटबल टिमले फाइनल यात्राको सूत्र पत्ता लगाउन सफल भएको छ […]
काठमाडौं, असोज २७ गते । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ […]
काठमाडौँ, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा […]
काठमाडौं, असोज २६ गते । पछिल्लो २४ घण्टामा ६९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६९१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ५५९ वटा एन्टीजेन परीक्षण गर्दा १०१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८ […]
काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएकाे छ । साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि […]