
बारा, वैशाख २९ गते । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् । सोमबार बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै उनले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरीरहेको जानकारी दिए । उनले भने,“हामीले योजना मात्रै होइन, परिणाम देखिने […]

काठमाडौँ, वैशाख २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नमा ओलीले आइतबार सारगत रूपमा जवाफ दिएका हुन् । सम्बोधनमार्फत ओलीले थोरै विषयमा स्वीकारोक्ति गरे भने केही विषयलाई प्रस्ट्याउने काम […]

काठमाडौँ, वैशाख २८ गते। नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो।नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन्। […]

काठमाडौँ, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्धन गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले […]

ललितपुर, वैशाख २७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताउनुभएको छ । साथै उहाँले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा शनिबार आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट नियन्त्रण तथा समाजमा […]

काठमाडौँ, वैशाख २६ गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । त्रिहत्तरौँ कानुन दिवस–२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताउनुभयो । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा […]

कविराज घिमिरे / हिले, वैशाख २६ गते। धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवर्द्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ। गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकरी दिनुभयो। आगन्तुक पाहुनाको स्वागत […]

काठमाडौँ, वैशाख २५ गते । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए । उनका अनुसार आजको बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ । मन्त्रिपरिषद् बैठकअघि एमाले-कांग्रेसका शीर्ष नेताको छलफल […]

गोकर्ण दयाल / बैतडी, वैशाख २५ गते । ‘कसैलाई चाँदीका माला कसैकी पोत्या नाइँ कसैलाई बासमती चामल कसैकी कोद्या नाइँ’ सडक किनारमा गिट्टी कुटेर जुजारा गर्ने सुकुम्वासी सुन्दरी भुलले देउडामार्फत व्यक्त गरेको पीडा हो, यो । बैतडीमा एकातिर सुकुम्वासी छन् भने अर्कोतिर खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ । जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा मात्रै […]

काठमाडौँ, वैशाख २४ गते । न्याय परिषद् नियमावली २०७४ को संशोधनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले पुरानो मुद्दाको मिसिल मगाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्माको संवैधानिक इजलास संशोधनविरुद्ध परेको पुरानो रिटको मिसिल मगाउने आदेश गरेको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । २०८० असोज १ मा रोलक्रममा […]