Archive for: October, 2016

लोकमानका नाममा म्याद तामेल; म्याद तामेल नगर्ने कर्मचारीलाई १५ दिन जेल, एक हजार जरिवाना

काठमाडौं, २ कात्तिक । अख्यितार प्रमुख लोकमानसिंह कार्कीको नाममा धेरै पटकको प्रयास पछि मंगलबार म्याद तामेल भएको छ । सर्वोच्चका प्रवत्ता नहकुल सुवेदीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति विवाद पुनरावलोकन हुन भन्दै अदालतमा उपस्थित हुन काटिएको म्याद तामेल भएको जनाकारी गराएका हुन । सोमबार बिहान बानेश्वर हाइटस्थित लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका […]


मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू हुने

काठमाडौँ, २ कात्तिक । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ । गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई […]


चैतमा स्थानीय तहको निर्वाचन हुन्छ : राज्यमन्त्री जवेगु

झापा, २ कात्तिक । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले आउँदो चैतभित्र नै स्थानीय तहको निर्वाचन गरिर्ने जानकारी गराएका छन् । दमक नगरपालिकामा मंगलबार आयोजित सम्मान कार्यक्रममा राज्यमन्त्री जवेगुले संवैधानिक सङ्कट आउन नदिन पनि चैतभित्र नै स्थानीय तहको निर्वाचन हुने बताए । उनले निर्वाचनका लागि सबै दलसँग छलफल भइरहेको र सरकारले निर्वाचनका लागि […]


Govt expenditure at 12.37pc in first quarter

Kathmandu / Oct 18 : Only 12.37 per cent or Rs 129.72 billion of the total budget of Rs 1,048.9 billion was spent in the first quarter (mid-July to mid-October) of current fiscal 2016-17, as the capital expenditure remained low like in the previous years. The government has been failing to increase capital expenditure — […]


Informal trilateral meet a pleasant coincidence: PM Dahal

Kathmandu / Oct 17: Prime Minister Pushpa Kamal Dahal has said his informal meet together with the Chinese President and the Indian Prime Minister in course of the BRICS-BIMSTEC Outreach Summit was a pleasant happenstance. During a press briefing at Tribhuvan International Airport following his return from India after participating in the outreach summit, Prime […]


UN assistance on Nepal’s development efforts lauded

Kathmandu / Oct 17: UN Under-Secretary-General and Secretary-General Ban-Ki moon’s Special Advisor on Innovative Financing for Development, Prof Dr Philippe Douste-Blazy, paid a courtesy call on President Bidya Devi Bhandari at latter’s office on Monday afternoon. On the occasion, matters concerning Nepal-UN relations and the UN role on Nepal’s socio-economic development efforts were discussed, according […]


Eyeglasses banned in photos for US visa

Kathmandu / Oct 17: The US State Department is banning visa and passports applicants from wearing any kind of eyeglasses in their photos for the documents. The press statement issued by the American Embassy in Kathmandu on Monday urged the applicants to avoid eyeglasses in the photos for their documents in order to avoid delay […]


सन्दर्भ गरिबी निवारण दिवसः घुम्टोभित्रका महिला खेतीपातीबाट आम्दानी गर्दै

धनवीर महतो / महोत्तरी, १ कात्तिक । घुम्टोमा बसी अरुको सहारामा बस्ने मधेसी समुदायका महिलाका लागि महोत्तरी लक्ष्मीनियाँका महिलाले खेतीपातीबाट मनग्य आम्दानी गरी उदाहरणीय काम गरेका छन् । लक्ष्मीनियाँ–७ र ९ नं वडाका दर्जनौँ महिला ‘हिमजुली तरकारी समिति’ नामक समूहमा आबद्ध भई प्रतिमहिना हजाराँै रुपैयाँँ आम्दानी गर्न सफल भएका हुन् । जिल्लाको पश्चिमी भेगमा अवस्थित […]


‘भारत र चीनसँगको त्रिपक्षीय अनौपचारिक भेट दुर्लभ संयोग’

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रिक्स–बिमस्टेक विस्तारित सम्मेलन’ का क्रममा आफू र भारतका प्रधानमन्त्री तथा चिनियाँ राष्ट्रपतिबीचको अनौपचारिक भेटवार्ता नेपालका लागि दुर्लभ सुखद संयोग भएको बताउनुभएको छ । भारतको गोवामा सम्पन्न सम्मेलनबाट स्वदेश फर्केपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङसँगको औपचारिक भेटवार्तापछि बास बसेको होटेल जानुपूर्व […]


पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै अन्नपूर्ण सेरोफेरो (आलेख)

वासुदेव पौडेल / पोखरा, १ कात्तिक । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter