Archive for: March, 2017

‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ प्रशिक्षण कार्यक्रम;  निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

  पोखरा, १४ चैत । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ । निर्वाचनमा आवश्यकपर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको सुरक्षा, ढुवानी र व्यवस्थापन तथा लेखालाई बेरुजु हुन नदिइ चुस्त दुरुस्त पारी शून्यमा झार्न सघाउ पु¥याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो […]


वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग

किरण भट्टराई / काठमाडौँ, १४ चैत । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका […]


प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता, निर्वाचनका लागि नौ मिलियन युयान सहयोग

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा उपलब्धिमूलक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भेटमा चीनका […]


एसीसी इमर्जिङ टिम्स क्रिकेट : पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो […]


उपप्रधानमन्त्री निधिद्वारा मृतकका परिवारलाई चेक हस्तान्तरण; राष्ट्रियताका लागि संविधान : उपप्रम निधि

विराटनगर, १४ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गर्नुभयो । जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालयमा आयोजित सो चेक हस्तान्तरण कार्यक्रममा पूर्वान्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान श्रेष्ठ, प्रहरी नायव महानिरीक्षक रमेशप्रसाद […]


‘नीतिगत सुधारले वैदेशिक लगानीको वातावरण बन्यो’

काठमाडौँ, १४ चैत । सरकारले आर्थिक समृद्धिको योजनालाई केन्द्रबिन्दुमा राखेर नीतिगत सुधार एवम् समयानुकूल संशोधन गरेपछि वैदेशिक लगानीका लागि नेपाल उपयुक्तस्थलका रुपमा विकास भएको यहाँ आज आयोजित कार्यक्रममा जानकारी दिइयो । सरकारले आर्थिक समृद्धि एवम् विकासको कामलाई पहिलो प्राथमिकतामा राखेको र कानुनी अड्चन तथा अन्य प्राविधिक समस्यालाई पनि क्रमशः घटाउँदै लगेका कारण विदेशी लगानी भित्रने […]


आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ, १४ चैत । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका […]


Communities need to be honest about what is needed as opposed to following our lead: Andrew

Kathmandu: The natural beauty of Nepal has not only attracted tourists but also drawn some of them to be part of the community. Andrew Raible is one such tourist, who visited Nepal in 2010 for his honeymoon and has been a close friend and supporter of Nepal since then. During his visit to Nepal, he […]


Ghode Jatra being celebrated today

Kathmandu / Mar 27: The annual festival of Ghode Jatra, also known as the Horse Racing Day which falls on the Nepali month of Chaitra, is being celebrated in the Kathmandu Valley with much gusto today. The Nepali Army cavalry team performs different artistic stunts riding on their horses to mark the day. The Ghode […]


Seven-point declaration issued for Sworgadwari’s development

Pyuthan / March 26: The hotel entrepreneurs in Pyuthan have issued a seven-point declaration paper for preserving the cultural heritage and developing the physical infrastructure in Sworgadwari. The Hotel Professional Federation Nepal’s Pyuthan Chapter on Saturday held a one – day interactive and publicity programme in Sworgadwari with support of Nepal Tourism Board (NTB) and […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter