काठमाडौँ, असार १६ गते । राजधानीलाई तराई–मधेससित जोड्ने काठमाडौँ–निजगढ द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा आगामी चार वर्षमा निर्माण हुनेभएको छ । मुुलुकको आर्थिक, सामाजिक र रणनीतिक महìवको यो मेगा आयोजना निर्माणको थालनीको आवश्यक तयारी प्रारम्भ भइसकेको जानकारी नेपाली सेनाले दिएको छ । द्रुतमार्गका लम्बाइ ७२.२ किलोमिटर हुने छ । सैनिक मुख्यालयमा बिहीबार आयोजित आयोजना समीक्षा कार्यक्रममा […]
पोखरा, असार १६ गते । भारतीय पर्यटकलाई लक्षित गरी पश्चिमाञ्चल होटल सङ्घको ‘चलिए पोखरा’ अभियानको एक टोली आज भारत प्रस्थान गरेको छ । टोलीमा पोखरा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र सञ्चारकर्मी गरी ३० जनाको सहभागितो छ । विनाशकारी भूकम्प, नाकाबन्दी र तराई–मधेश आन्दोलनले प्रभावित गरेको पर्यटनलाई उकास्न अभियानले सघाउने विश्वास […]
चौतारा, असार १६ गते । सिन्धुपाल्चोकको मध्यक्षेत्रमापर्ने बलेफी ९ब्रम्हायणी० करिडोरमा ४३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । साविक गुम्बा गाविस– ८ हाल जुगल गाउँपालिका– ३ स्थित अम्बाखर्कमा विद्युतगृह निर्माण गरिने ‘अपर नेशम खोला जलविद्युत्’ आयोजनाको ३४ किलोमिटर प्रवेश मार्गमध्ये २६ किलोमिटर सडकको निर्माण भइसकेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताउनुभयो । सिन्धुज्वाला हाइड्रोपावर […]
काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ बजेसम्मको मतगणना अनुसार ३१ स्थानीय तहको नतिजा प्राप्त भएको छ । जसमा एमाले १४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस १० स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ । यसैगरी माओवादी केन्द्र ६ स्थानमा जित हात […]
Kathmandu / Jun 30: Early vote counting points to a tight race between Nepali Congress and CPN-UML in most of the local units that went to polls in the second phase local elections Wednesday. CPN (Maoist Center), as in the first phase polls, appears headed for a distant third position. The first day of vote […]
Kathmandu / Jun 30: The members of 32nd DailÉireann (Lower House of the Irish Parliament) and 25th Seanad (Upper House of the Irish Parliament) have constituted Ireland-Nepal Parliamentary Friendship Group on June 27, 2017. The historical launch ceremony of the Friendship Group was chaired by Mr. Seán Ó Fearghaíl TD, Ceann Comhairle (Speaker of DailEireann). […]
Kathmandu / Jun 30: Nepal Rastra Bank (NRB) Governor Dr. Chiranjibi Nepal has stressed on the need of enhancing the efficiency and transparency of banks and financial institutions. Inaugurating the integrated transactions of the Kumari Bank Limited here on Friday, the central bank governor called on the banks to reach the local levels (village level) […]
Kathmandu / Jun 30: The Asian Development Bank has approved 150 million dollar loan to help improve Nepal’s electricity supply and distribution. Issuing a press release Friday, the ADB said it will also administer a 2 million dollar’s technical assistance grant from the Japan Fund for Poverty Reduction (JFPR) financed by the Government of Japan […]
Kathmandu / Jun 30: Deputy Prime Minister Krishna Bahadur Mahara on Friday held a meeting with Qatar’s Ambassador to Nepal and expressed his concern on security of Nepali migrant workers in Qatar. In a meeting with Ambassador Ahmed Jassim Mohamed Ali al-Hamar at the Ministry today itself, Deputy Prime Minister and Foreign Minister Mahara expressed […]