Archive for: May, 2018

पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी

रत्ननगर, चितवन, वैशाख २२ गते । पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ । यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड रकम विनियोजन गरेर काम थालेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । शक्तिखोरको पहाडी पर्यटकीय क्षेत्रमा जाने सडक र बाटोघाटो निर्माण एंव […]


गुणस्तरीय बाली उत्पादनमा जोड

धनगढी, वैशाख २२ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘जोन‘ र ‘सुपरजोन‘ कार्यक्रम मार्फत भइरहेका विभिन्न खेतीको उत्पादन गुणस्तरीय हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार यहाँ गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले बजार र उद्योगीको माग अनुसारको खाद्यान्न खेती गर्न कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । जोन सुपर […]


सार्वजनिक यातायात सञ्चालन

काठमाडौँ, वैशाख २२ गते । सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार सामाजिक संस्थाकारुपमा दर्ता गरेर व्यापार गर्न पाउनुपर्छलगायत माग राखेर यातायात व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । अत्यावश्यक सेवा बन्द गरेपछि […]


उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौँ, वैशाख २२ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, […]


सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, वैशाख २१ गते । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दै आएका व्यवसायीले आफ्ना नाजायज माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने […]


विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

दाङ, वैशाख २१ गते । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् […]


विदेशबाट फर्केर दुग्ध व्यवसायमा सफल

कोकिला भण्डारी / धनकुटा, वैशाख २१ गते । भारतमा ११ वर्ष मजदुरी गरी फर्केका काशिनाथ निरौलाले अहिले स्वदेशमै दुग्ध व्यवसायमा जम्नुभएको छ । यस व्यवसायबाट आफ्नो जीवनले नयाँ मोड लिएको उहाँ बताउनुहुन्छ । भारतको मेघालयमा सात वर्षको मजदुरीपछि अरुणाञ्चल प्रदेशको एक गाई फार्ममा चार वर्ष काम गर्नुभएका निरौलाले नेपाल आएर आफ्नै गाउँमा दुग्ध उद्योग खोलेर […]


राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

चितवन, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय […]


Route permit of 26 micro buses scrapped; Govt decides to freeze bank accounts of transport entrepreneurs

Kathmandu / May 4: The government on Friday scrapped a route permit of 26 micro buses plying between New Bus Park and Old Bus Park in a bid to end the transport syndicate. Meanwhile, the ticket counters of transport committees have been removed. Police have arrested as many as 14 transport entrepreneurs from various places […]


Nidhi appointed NC Vice-Prez, Khadka Gen Secy

Kathmandu / May 4: Nepali Congress (NC) President Sher Bahadur Deuba on Friday appointed leader Bimalendra Nidhi as party Vice-President and Purna Bahadur Khadka as General Secretary. Prakash Sharan Mahat has been appointed as the Joint General Secretary. Elected Central Working Committee members were only present in the meeting held to appoint office bearers to […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter