Archive for: November, 2018

झापामा मेवाको व्यावसायिक खेती शुरु

भद्रपुर, मङ्सिर ६ गते । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग […]


‘हरेक दिन विकासको गति एक कदम भए पनि लिनुपर्छ’

काठमाडौँ, मङ्सिर ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उहाँले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याउनुभयो । […]


जागिरभन्दा पशुपालनमा मोह

उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष भएको छ । आचार्यले भोजपुरको चम्पे माविमा आठ वर्ष, […]


सवारीधनी लाँदैनन् ब्ल्यु बुक र मार्ग अनुमतिपत्र

काठमाडौँ, मङ्सिर ६ गते । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा […]


Govt underperforms on capital expenditure- first quarterly review of current fiscal year

Kathmandu / Nov 21: The government has made the first quarterly review of the policy and programs of the current fiscal year, where it found no basis to be satisfied with the capital expenditure. The review meeting chaired by Prime Minister KP Sharma Oli underscored the need to increase capital expenditure, which was around 18 […]


Energy Minister Pun inaugurates Trishuli III hydro project

Rasuwa / Nov 22: Minister for Energy, Water Resources and Irrigation Barsha Man Pun has inaugurated Trishuli III hydro power project at Kispang rural municipality-5 in Nuwakot district on Wednesday. The power developed in Rasuwa and Nuwakot will be supplied to Kathmandu Valley through the 220 KV transmission line. The company has planned to complete […]


TRC fails to deliver as expected: CPN leader Rawal;  Conflict-victims’ grief has been alleviated: Pushpa Kamal Dahal

Kathmandu / Nov 21: Communist Party of Nepal leader Bhim Rawal on Wednesday admitted to the dismal performance of the Truth and Reconciliation Commission and the Commission on Investigation of Enforced Disappeared Persons. “It is unfortunate that the Commissions have failed to deliver as expected even around a decade into the signing of the Comprehensive […]


बुद्ध जन्मस्थल पञ्चशील क्षेत्र घोषणा

रुपन्देही, मङ्सिर ५ गते । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान […]


नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा

काठमाडौँ, मङ्सिर ५ गते । सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रमको पहिलो चौमासिक समीक्षा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकको समीक्षापछि सरकारले समग्रमा पूँजीगत खर्च १८ प्रतिशतको हाराहारीमा देखिए पनि सन्तुष्ट हुने आधार नभएकाले सुधार गरेर लैजानुपर्नेमा जोड दिएको छ । सो अवसरमा प्रधानमन्त्री […]


उपलब्ध छैन प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर

ललितपुर, मङ्सिर ५ गते । प्रदेश सरकार मातहतमा गएको एक महीना नाघ्दासमेत यातायात व्यवस्था कार्यालय, वाग्मती कार्यालयले सानाठूला सवारी शाखाले प्रादेशिक संरचनाअनुसारको सवारी नम्बर उपलब्ध गराउन सकेको छैन । यातायात व्यवस्था विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालय मोटरसाइकल शाखाले नयाँ नम्बर प्लेट दिए पनि सबै चारपाङ्ग्रे सवारीले दर्ता हुँदा पुरानै नम्बर पाइरहेका छन् । नयाँ नम्बर प्लेटका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter