Archive for: August, 2019

Risk of floods in Keshalya and Singhiya rivers continues

Biratnagar / August 11: Every year, monsoon brings not only rainfall for the Biratnagar folks but also fear of inundation as there are no flood embankments in two big rivers that swell up alarmingly after the downpour. The locals in 6, 11, 12, 15 and 16 no Wards of Biratnagar Metropolitan City are at risk […]


खाता सक्रिय गरी अनुदान लिन आह्वान

काठमाडौँ, साउन २६ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ । अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो […]


‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

विमलबहादुर विष्ट / डोटी, साउन २६ गते । कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका […]


प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको छ – मन्त्री पण्डित

काठमाडौँ, साउन २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानून निर्माण भएको जिकिर गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले ‘तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन’ माथि उठेका सवालमा सो कुरा बताउनुभएको हो । मन्त्री पण्डितले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय […]


काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म

दीपक श्रेष्ठ / काठमाडौँ, साउन २५ गते । काठैकाठले बनेको विश्वप्रसिद्ध सत्तल काष्ठमण्डप पुनःनिर्माणमा भक्तपुर डिबुछो, गलसीको एउटा राजचल परिवार एक वर्षदेखि निरन्तर खटिइरहेको छ । सात पुस्तादेखि काठका बुट्टा कुँद्ने काम गर्दै आएको राजचल परिवारको तीन पुस्ता अहिले काठमण्डप पुनःनिर्माणमा जुटेको हो । हनुमानढोकास्थित पुरानो प्रहरी कार्यालयको भवन परिसरमा राँवो, बसिला, रन्दा र आरासँग […]


विद्युतीय सवारी साधनका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

रमेश लम्साल / काठमाडौं , साउन २५ गते । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा […]


लमजुङमा वातावरणमैत्री साइकल ¥याली

बेलिना थापा / लमजुङ, साउन २५ गते । वातावरण संरक्षणका लागि लमजुङमा साइकल ¥याली सञ्चालन गरिएको छ । प्रथम हामखोला झरना (वाटरफल) फेस्टिबलको अवसरमा लमजुङको बेसीसहरबाट खुदी–भुलभुले हुँदै ङादीसम्म उक्त ¥याली आयोजना गरिएको हो । फेस्टिबल उपसमितिका संयोजक प्रमोद घलेका अनुसार बढ्दो वातावरण प्रदूषणलाई न्युनिकरण गर्न वातावरणमैत्री साइकल ¥याली गरिएको हो । यसले युवाको शारीरिक […]


Mobile, internet use making postal office obsolete

Rukum / August 10: With the growing use of internet and mobile phones, the postal service has shrunk remarkably in the district. Sending and receiving letters via postal offices has become obsolete after most of the people use mobile phone connected with internet for communications and information sharing. The expansion of the internet service is […]


CC camera installed at Mhaipi area

Kathmandu / August 10: A total of 33 CC cameras have been installed at the Mhaipi Temple area of Kathmandu metropolis-16. Thirty-three major intersections fit the CC cameras at the cost of Rs 5 million provided by State 3 government. Kathmandu metropolis Mayor Bidya Sundar Shakya inaugurated the installation. On the occasion, Mayor Shakya said […]


NC will be ‘first party’ in next general election: General Secretary Koirala

Kathmandu / August 10: General Secretary of the main opposition Nepali Congress Shashanka Koirala has claimed that the party will regain its position in the next general election. Speaking at a program organized in the capital on Saturday, leader Koirala assured that he will put his efforts to make NC as the first party in […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter