Archive for: September, 2019

Indian Ambassador inaugurates campus building of Koteshwor Multiple Campus

Kathmandu / Sept 8: Indian Ambassador to Nepal Manjeev Singh Puri inaugurated campus building of Koteshwor Multiple Campus in Kathmandu on Saturday. Chairperson of College Management Committee Mahendra Bahadur Pandey, former Foreign Secretary Madan Bhattarai and Chairman of District Coordination Committee Shiva Sundar Raj Vaidya, and among others attended the inaugural ceremony. The new infrastructure […]


Lawmakers draw attention of govt over recent incidents of acid attacks on girls

Kathmandu / Sept 8: Lawmakers have drawn the attention of the government over the recent incidents of acid attacks on girls. Speaking at the House of Representatives on Sunday, parliamentarian Juli Kumari Mahato demanded the government to introduce new laws with the view to control the growing incidents of violence against women. Referring to the […]


विजयादशमीको साइत असोज २१ गते बिहान १०:३५ बजे

काठमाडौँ, भदौ २२ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले साइत नै खोजेर दशैँको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको जानकारी दिनुभयो ।


चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ ई नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार साँझ राजधानी आईपुग्नु भएको छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा चीनका लागि नेपाली राजदूत लिलामणि पाैडेल सहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा स्वागत गर्नुभएको थियो । उहाँल राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै […]


गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताउनुभएको छ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो […]


छाेराछाेरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू

विराटनगर, भदौ २२ गते । अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै हुनुहुन्थ्यो । चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला साहले भन्नुभयो ‘यो स्कुलले हामी अभिभावकलाई […]


नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई उपराष्ट्रपतिकाे आह्वान

काठमाडौँ, भदौ २१ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “लगानीकर्ताको रकम र […]


सरकार मिडियामैत्री वातावरणको पक्षमाः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, भदौ २१ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज […]


वकीलले वयान लिन पाउने गरी केन्द्रीय कारागारमा भिडियो कन्फरेन्स हल निर्माण

काठमाडौँ, भदौ २१ गते । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत […]


इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ : १७ बजे

काठमाडौँ, भदौ २१ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter