
काठमाडौँ, असोज २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै […]

सीता शर्मा, काठमाडौँ, असोज २८ गते । आन्तरिक वा वैदेशिक रोजगारीका क्षेत्रमा पछिल्लोपटक सकारात्मक सूचक देखिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यस क्षेत्रमा रहेका बेथिति अन्त्यका लागि निरन्तर लागेसँगै सकारात्मक सूचक देखिएका हुन् । आन्तरिक रोजगारलाई प्राथमिकता दिन थालिएको छ भने वैदेशिक रोजगारी क्षेत्रका विकृति तथा विसङ्गति क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगारीका […]

Kathmandu / Oct 14: Minister for Home Affairs Ram Bahadur Thapa has thanked the security personnel for their efforts to make two-day state visit of Chinese President Xi Jinping a grand success. At a meeting with security personnel at Home Ministry on Monday, Minister Thapa said that security work plan for Xi’s visit proved effective […]

Kavre / Oct 14: Thirty-seven-year-old Muna (name changed) of Hokse, Panchkhal Municipality-8, Kavre, planted 15 saplings of rudrakshya, a tree species whose fruits are used as prayer beads by Hindus, in June. Now, she spends her day tending to the saplings. Having sold one of her kidneys in India after being lured by kidney smugglers […]

Kathmandu / Oct 14: Inspector General of Police (IGP) Sarbendra Khanal left for Chile to take part in the 88th INTERPOL General Assembly on Sunday night. IGP Khanal is accompanied by Deputy Inspector General of Police at the Central Investigation Bureau, Niraj Bahadur Shahi and Senior Superintendent of Police at INTERPOL section, Umesh Raj Joshi. […]

Kathmandu / Oct 14: Non-Resident Nepalis Association (NRNA) has informed that preparations for its 9th World Conference to be held in Kathmandu have been completed. Organizing a press meet in the capital on Monday, the organization informed that about 2500 representatives from 51 countries will attend the conference which is scheduled to be held between […]

काठमाडौँ, असोज २७ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । ‘सिल्क रोड युथ फोरम’ले आज यहाँ आयोजना गरेको ‘चाइना–नेपाल युथ कोअपरेशन कन्फरेन्स’को उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको बताउनुभयो । भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ […]

काठमाडौँ, असोज २७ गते । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ । नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको […]

हेटौँडा, असोज २७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ । सो आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले आज जनाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा रु चार अर्ब ६३ करोडको अनुदानमा करीब […]

काठमाडौं, असोज २६ गते । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने नेपाल भ्रमण पूरा गरी आज मध्यान्न स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका उच्च पदाधिकारीले विदाइ गर्नुभएको थियो । । विदाइका लागि सडकमा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो […]