Archive for: December, 2019

Nepal’s CIAA officials attend tailor-made training on anti-corruption in India

Kathmandu / Dec 16: The first batch of 21 officers of Commission for the Investigation of Abuse of Authority (CIAA) of Nepal has commenced their six-day training on ‘Prevention of Fraud, Bribery and Corruption’ at Gujarat Forensic Sciences University (GFSU), Gandhi Nagar today. The training (tailor-made course) designed at the request of Nepal Government is […]


बस दुर्घटनाबाट म निकै भावुक भएँ हिजो खाना खान र सुत्न पनि सकिनँ: प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिनुभएको हो […]


देशभर चिसो बढ्यो

काठमाडौँ, मङ्सिर ३० गते । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो वायुको प्रभावले देशभर […]


स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज

गोपालप्रसाद बराल / महोत्तरी, मङ्सिर ३० गते । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको बताउँछन् । यसपालि १० दिनअघि (५ डिसेम्वर २०१९) मा १६ औंँ अन्तरराष्ट्रिय […]


Bio-Embankment runs effective in controlling Soil Erosion

Dhangadhi / Dec 15: As many as 1,517 households from 17 communities in Dhangadi sub-metropolis of Kailali district are very happy since their farm lands, mostly those on riverbank, have been protected after adoption of ingenious biological embankment technology. Maniram Chaudhary is one among them whose land at Bisanpur village was twice swept away by […]


Karnali witnesses heavy snowfall

Jumla / Dec 15: Karnali province has witnessed heavy snowfall since Thursday. According to locals living in Karnali, the high ranges of Karnali have received around 3 feet of snow whereas lower areas have received around 0.5 feet of snow. “Karnali witnessed huge snowfall this year after several decades,” Sher Bhadur Bohora of Tila Rural […]


KMC Mayor Shakya admits slow pace of reconstruction in Kathmandu Valley

KATHMANDU / Dec 15: Mayor of Kathmandu Metropolitan City Bidya Sundar Shakya on Sunday admitted that the reconstruction of cultural heritage sites including Rani Pokhari has not gained momentum due to various reasons. Addressing a program organized to mark the 25th Metropolitan Day, Shakya said that the rebuilding of earthquake-hit heritage sites has been delayed […]


बजार पाउँदै बागलुङको किबी

गलकोट, मङ्सिर २९ गते । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका […]


भ्रमण वर्ष प्रवद्र्धन गर्न राजदूतहरुको सम्मेलन; बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

काठमाडौं, मङ्सिर २९ गते । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ओमानको मस्कटमा राजदूतहरुको क्षेत्रीय सम्मेलन सुरु भएको छ । सम्मेलनमा मध्य पूर्वमा नेपाललाई प्रतिनिधित्व गर्नुहुने राजदूतहरुको सहभागिता रहेको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकर दास वैरागिका अनुसार भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि राजदूतहरुको सम्मेलन ओमानको मस्कटमा आइतबार सुरु भएको हो । पर्यटन […]


मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

ललितपुर, मङ्सिर २९ गते । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उहाँले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताउनुभयो । “स्वतन्त्र भएर मानव […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter