Archive for: December, 2019

उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

काठमाडौँ, पुस ३ गते । फ्रान्स र नेपालबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई सुदढ तुल्याउन उल्लेखनीय योगदान गरेवापत नेपाली उद्यमी श्याममोहन श्रेष्ठलाई ‘ल सभालिए द ला लेज्योँ’ विभूषण प्रदान गरिने भएको छ । फ्रान्सेली सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मानिने सो विभूषण ग्रहण गर्न नेपाल सरकारले उद्यमी श्रेष्ठलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को मङ्सिर ३० गतेको […]


त्रिविले प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गर्नु पर्छ :सहकुलपति

काठमाडौँ, पुस ३ गते । त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभएको छ । पैँतालिसौँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षाको विकासमा त्रिविले खेलेको भूमिकाको सराहना गर्दै त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा त्रिविले विश्वपरिवेशअनुसारको प्रविधिमैत्री, अनुसन्धानमूलक शिक्षा प्रदान गरी […]


एमसीसी संसदले अनुमोदन गर्ने स्पष्ट छ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, पुस ३ गते । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले एमसीसी अहिले नभएर […]


सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध : प्रम

काठमाडौँ, पुस २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाउनुभएको लिखित जवाफमा भन्नुभएको छ, “नेपालको सिमानाको रक्षा तथा नेपालको भूभागको संरक्षणका लागि आवश्यक काम कारवाही भइरहेको र कूटनीतिक माध्यमबाट समाधान हुने विषयमा सम्मानित अदालतबाट कुनै […]


CAN Info-Tech 2020 to be held in February next year

Kathmandu / Dec 18: With an aim of promoting the use and development of information, communication and technology in the country, CAN Info-Tech 2020 is going to be held in the capital in February next year. Organizing a press meet in the capital on Wednesday, the Computer Association of Nepal (CAN) informed that Info Tech […]


Border Issue To Be Settled Through Diplomatic Channel: PM Oli

Kathmandu / Dec. 18: Prime Minister KP Sharma Oli has said the government was committed to resolving Nepal-India border dispute through diplomatic dealings. In a written response submitted to the Supreme Court (SC) over the issue of border dispute on Wednesday, the PM said necessary steps were going on for the protection of Nepal’s territory. […]


Construction of ‘Mahakavi Devkota museum’ to take pace

Kathmandu / Dec 18: Nepal Academy is set to put forward the process for constructing ‘Mahakavi Devkota Museum’ after bringing the deteriorating house of great poet Laxmi Prasad Devkota under Academy’s ownership. Nepal Academy got ownership of Mahakavi Devkota’s house and land based in Kathmandu metropolis-30, Maitidevi on last Wednesday. It may be noted that […]


Cold wave disrupts normal life in west Tarai

Dhangadi / Dec 18: Heavy rainfall followed by a cold wave has affected normal life in the western Tarai region of the country. Effect of the cold wave has also been witnessed in Kailali and Kanchanpur districts of the region. A cold day in western Tarai, as seen on Wednesday, December 18, 2019. Mercury dropped […]


अमेरिकी अनुदानको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, पुस २ गते । अमेरिकाले नेपाली सेनालाई दुई थान एम २८ स्काइट्रक हस्तान्तरण गरेको छ । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको […]


नेपाली सेना र महानगरबीच सम्झौता : अब मृगौला रोगीलाई निःशुल्क हेमोडाईलासिस सेवा

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विभिन्न रोगको उपचार र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि महानगरले सेनासँग सहकार्य गरेको हो । सम्झौता पत्रमा महानगरका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले बधुबार जंगी अड्डामा एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौताबमोजिम पहिलो […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter