Archive for: March, 2020

कोरोनाविरुद्ध प्रविधिमार्फत् लड्ने प्रतियोगिताको घोषणा

काठमाडौँ, चैत ११ गते । नयाँ कोरोनाभाइरस (कोभिड–१९)को महामारीले नेपाल लकडाउनमा रहेको बेला ‘कोड फर कज’ नामक अनलाइन कोडिङ प्रतियोगिताको घोषणा भएको छ। मङ्गलबार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्टको ओपन–सफ्टवेयर क्लब क्याथफोसले एक विज्ञप्ति जारी गर्दै यस महामारीविरुद्ध प्रविधिमार्फत् नयाँ सफ्टवेयर बनाउन आह्वान गरेको हो। ‘सेल्फ–क्वारेन्टाइन बेलालाई नयाँ कुरा सिक्न र उपलब्धिपूर्ण बनाउने […]


सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

धनगढी, चैत ११ गते । झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९ जिल्लाका ९२६ जना नेपालीलाई बसमार्फत् आ–आफ्नो गन्तव्य पठाउने गरेर नेपाल ल्याइएको छ । सोमबार राति ८ बजे सीमामा आएका नेपालीहरुले मंगलबार दिनभर […]


कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना; कोरोना भाइरस नियन्त्रण र उपचारको नाममा जथाभावी कोष खडा गर्न बन्देज

काठमाडौँ, चैत ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा। खेम कार्कीले जानकारी दिनुभयो । मिडिया सेन्टरमा हरेक दिन […]


Nepal declares lockdown from Tuesday to control Covid-19 pendamic

Kathmandy / Mar. 23: Nepal goes into coronavirus lockdown three days after the government took some drastic measures to control the spread of COVID-19 in the country. Government of Nepal has decided to impose a lockdown, which will come into force on Tuesday, at 6:00 am, in a bid to avert unpleasant outcome at the […]


19-year-old Nepali student tested positive for coronavirus; undergoing treatment in Teku

Kathmandu / Mar. 23: A Nepali student who recently returned to Nepal from France has tested positive for coronavirus, the Ministry of Health said today. Organizing a press meet at his office, Minister for Health Bhanu Bhakta Dhakal said that the 19-year-old girl has tested COVID-19 positive. She came to Nepal from France via Qatar […]


Pandey appointed new ambassador to China; Nepali Embassy issues travel advisory to Nepali nationals

Kathmandu / Mar. 23: The Parliamentary Hearing Committee unanimously confirmed former Minister of Foreign Affairs Mahendra Bahadur Pandey for Nepal’s Ambassador to China. There was no complaint lodged against Pandey at the parliamentary panel. A few days ago, the Cabinet decided to nominate Pandey as Nepal’s envoy to the northern neighbour. Cabinet’s nomination followed Prime […]


चैत ११ देखि १८ गतेसम्म देशै लकडाउन; एक सातासम्म घर बाहिर निस्कन नपाइने

काठमाडौ, चैत्र १० गते । सरकारले भोली बिहानदेखि एक साताभरि देशभर लकडाउन गर्ने निर्णय गरेको छ। भोली बिहानबाट १८ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको हो। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन गर्ने निर्णय गरेको हो। विश्वर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि लकडाउनको मोडालिटी तयार भएको हो। लकडाउनको समयमा […]


पाण्डेको नाम सर्वसम्मतिबाट अनुमोदित

काठमाडौँ, चैत १० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र प्रजग कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिले पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिनको […]


फ्रान्सबाट फर्किएका नेपालीमा कोरोना संक्रमण

काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ । फ्रान्सबाट फर्किएका नेपालीमा कोरोनाको पोजेटिभ देखिएको मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । उहाँहरुको उपचार भैरहेको मन्त्री ढकालले जानकारी […]


We are in touch with our Ambassadors in Gulf and African Countries: Ministers Gyawali

Kathmandu / Mar. 23: Foreign Minister Pradeep Kumar Gyawali and Minister for Labour, Employment and Social Security, Rameshwor Ray Yadav, jointly conducted a video conference today with Nepali ambassadors and heads of Nepali missions in the Gulf and African countries to take stock of Nepali nationals amid the fear of Covid-19 pandemic. In the video […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter