Archive for: March, 2020

काठमाडौंबाहिर पहिलो कोरोना संक्रमित भेटियो; सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

काठमाडौं, चैत १४ गते । काठमाडौं बहिर पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ । धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी दुबईबाट आएको भए पनि कुन जहाजबाट कहिले आएका थिए भन्ने यकीन भएको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]


कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

काठमाडौं, चैत्र १४ गते । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा […]


प्रम ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा उपचार गराई आज साँझ डिस्चार्ज हुनु भएको छ । उहाँ पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी गराउनुभयो उहाँ बिहीबार राती ११ः३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना हुनु भएको थियो । करिब २० घण्टा अस्पतालमा […]


PM pledges to avail more medical supplies; NC President calls for economic package

Kathmandu / Mar. 26: Prime Minister KP Sharma Oli has appealed to everyone to unite to combat the human crisis created by the spread of COVID-19. Addressing the doctors and health professionals through social media, he called on all to come together to overcome the unprecedented crisis. “Let’s conduct testing and treatment through a wise […]


Over 700 tested negative for COVID-19: Health Ministry

Kathmandu / Mar. 26: Over 700 suspected people that came in contact have been tested negative for coronavirus, according to the Ministry of Health and Population. The information was shared at a press conference organized by the Ministry here. Of the three people tested positive for the virus earlier, one has been completely cured and […]


French embassy rescues 59 French nationals from Pokhara

Kathmandu / Mar. 26: The French Embassy in Kathmandu has flown altogether 59 French tourists from Pokhara to Kathmandu in a chartered aircraft of Buddha Air today. These French tourists were left stranded in various places in Pokhara and trekking circuits in the region after the government enforced a week-long nation-wide lockdown to stem the […]


विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

प्रकाश सिलवाल / काठमाडौँ, चैत १३ गते । लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएकाले विद्यार्थीलाई आफ्नो कक्षा र […]


एक लाख बढी क्वारेन्टाइन बेड

काठमाडौँ, चैत १३ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक […]


आपूर्ति व्यवस्थालाई सहज बनाउने गृहकाे निर्णय

देवबहादुर कुँवर / काठमाडौं चैत १३ गते । गृह मन्त्रालयले ‘स्वःकफ्र्यु’ (लक डाउन) अवधिभर खाद्यलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । यस कार्यका लागि स्टोर एवं विक्रेतालाई ‘डेलिभरी भ्यान’ (गाडी) को व्यवस्था गर्न आग्रह गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बैठकले खाद्य सामाग्री, एलपी ग्याँस, दुध, […]


Trade to continue from Rasuwagadhi and Tatopani border points (including 12 Govt. decisions)

Kathmandu / Mar. 25: The meeting of High Level Coordination Committee to prevent and control spread of COVID-19 held on Thursday decided to resume export and import of goods from Rasuwagadi and Tatopani border points. All necessary health protocols will be strictly followed in this regard. The Ministry of Home Affairs and Ministry of Finance […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter