Archive for: December, 2021

२५५ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २२ गते । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना […]


किसानको आर्थिक भरथेग गर्दैै किवी

इलाम, मङ्सिर २२ गते । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महìव दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् । गत वर्ष राम्रो उत्पादन भएको किवीलाई यो वर्ष असिनाले केही क्षति पु-याए पनि […]


मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन

छेटु शेर्पा / काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ […]


२७२ जना नयाँ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं, मङ्सिर २१ गते । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त […]


साहसिक खेल ‘भिया फराटा’ नेपालमा सुरु

काठमाडौं, मङ्सिर २१ गते । साहसिक खेलको रुपमा प्रख्यात भिया फराटा अर्थात् पहरामा फलामको बाटो हिँड्ने खेल नेपालमा पहिलो पटक सुरु भएको छ । जुगल हिमश्रङ्खला अन्तर्गत ६१ सय ५१ मिटरको ग्याल्जेन हिमालको आधार शिविर जाने बाटोमा पहिलो पटक भिया फराटा खेलस्थल निर्माण भएको हो । पर्यटन विभागको लगानीमा ४१ सय मिटर उचाइमा रहेको भीरमा […]


Ghodepani-Punhill Trek features new Tourism Infrastructure

Galeshwor / Dec 7: The Ghodepani and Punhill, the major parts of the Annapurna Circuit also known as the Annapurna Round trek, now features new tourism infrastructures constructed by the government and community levels. The Ghodepani-Punhill route is one of the 100 new touristic destinations identified by the Ministry of Culture, Tourism and Civil Aviation. […]


IMF providing three-year US $ 400 million financing package to Nepal

Kathmandu / Dec 7: Nepal has stepped up to receive a loan amounting US $ 400 million from the International Monetary Fund (IMF) under the Extended Credit Facility. According to a press statement issued by the IMF, it is supporting Nepal with a 38-month program to help the country in its process of economic recovery […]


COVID-19 update: 272 new infections and 304 recoveries

Kathmandu / Dec. 7: With 272 new cases of COVID-19 confirmed on Tuesday, the nation’s novel coronavirus tally has reached 823,102. In 9,386 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the past 24 hours, a total of 272 persons were found infected with SARS-CoV-2, informed the Ministry of Health and Population (MoHP) in its […]


कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा

काठमाडौं, मङ्सिर २० गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले नेपाली कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको […]


सत्यमोहनका तस्बिर अङ्कित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

ललितपुर, मङ्सिर २० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्बिर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताउनुभएको छ । दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter