Archive for: September, 2022

कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन, असोज १० गते । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि […]


Going home in Dashain: 80 thousand bus tickets booked in 10 days

Kathmandu / Sept 26: As many as 80,000 tickets for the public buses have been booked in the last ten days by the people leaving Kathmandu for their hometown to celebrate Dashain. Bijaya Kumar Swar, Chairperson of Nepal National Federation of Transport Entrepreneurs, said that by Monday afternoon number of tickets booked has reached eighty […]


Adherence to constitution is a must for promoting good governance: Home Minister

Rupandehi / Sept 26: Minister for Home Affairs Bal Krishna Khand has underscored the need for adherence to the constitution for maintaining good governance in the nation. Addressing the souvenir publication launching and felicitation programme organized by Reporters Club Nepal Lumbini on the occasion of its fifth founding day in Butwal today, he said good […]


आचारसंहिता व्यवहारिक बनाउन निर्वाचन आयोगलाई नेताहरुको सुझाव

काठमाडौं / असोज ९ : राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो व्यवहारिक बनाउन सुझाव दिएका हुन् । उनीहरुले मन्त्री अर्थात कार्यकारी हुनुको […]


ब्याजदर र कर्जाको समस्या समाधान गर्न अर्थ मन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं, असोज ९: अर्थ मन्त्रालयले बैंकहरूको ब्याजदर, कर्जा लगानी लगायतमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति गठन गरेको छ। आर्थिक नीति विश्लेषण विभागका प्रमुख तथा सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा निजी क्षेत्रबाट तीन जना, बैंकिङ क्षेत्रबाट दुई र राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालय, योजना आयोग तथा उद्योग मन्त्रालयबाट एक-एक जना रहने छन्। समितिलाई पाँच […]


व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भने– दसैंमा मूल्य नबढाउनुहोस्

काठमाडौं, असोज ९: प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष […]


SC issues show-cause order against President; Acting CJ Karki retires

Kathmandu / Sept. 25: The Supreme Court (SC) on Sunday issued a show-cause order on writ petitions filed against President Bidya Devi Bhandari on Sunday. The SC issued the show-cause order in the name of President Bhandari, asking the head of state why she didn’t authenticate the Citizenship Bill. A hearing on the writ petitions […]


Government to incentivize apple farmers: Finance Minister Sharma

Jumla / Sept. 25: Finance Minister Janardan Sharma has said that apples of Jumla are a special priority of the government from production to marketing. Mentioning that the identity and importance of Jumli apples are distinct, he made it clear that the government is serious about supporting the farmers in terms of incentives, subsidized loans […]


Nepal’s trade deficit hits Rs 302.28 billion, a 9.45 percent down in two months

Kathmandu / Sept. 25: Nepal’s trade deficit lessened by 9.45 percent to Rs 302.28 billion as of the first two months of the current fiscal year. The records with the Department of Customs (DoC) show that the export earnings dipped 34.88 percent. The exports figure declined from Rs 44.03 billion to Rs 28.68 billion. Likewise, […]


१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

काठमाडौं, असोज ८ : १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्। कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ ‌औं दिनमा अनसन तोडेको उनका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter