Archive for: December, 2022

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

पोखरा, पुस १५ गते । पश्चिमा संस्कृतिको प्रभावले नेपाली मौलिकता र परम्पराहरू ओझेलमा पर्दै गएको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरिरहेको समयमा पोखरामा पछिल्लो समय परम्परा झल्किने र लोपोन्मुख हुँदै गएका परम्परागत सामग्रीहरु प्रदर्शनमा राखेर नयाँ पुस्तालाई बुझाउने प्रयास गरिएको छ । यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४औँ संस्करणको सडक महोत्सव चलिरहेको […]


जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस १५ गते। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ। उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो। गृहमन्त्री लामिछानेले […]


तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

काठमाडौं, पुस १४ गते। विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो। यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ। राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने […]


भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

अविनाश चौधरी / धनगढी, पुस १४ गते । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चाहेजस्तो नचलेको […]


कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे, पुस १४ गते । सरकारी सेवाबाट निवृत्त भएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यावसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको उपयोग र जागिरका […]


NRB halts survey on real estate price citing gaps in authenticity of data

Kathmandu / Dec 29: For lack of credible statistics, the Nepal Rastra Bank (NRB) has stopped publication of survey on real estate or housing price. The central bank had started the survey since last year planning to release the report in every three months. The main reason behind the central bank’s move is lack of […]


Test supply of Melamchi water conducted on 532 kms pipeline

Kathmandu / Dec 29 : Test supply of water has been conducted along the 532 kilometres pipelines, out of 1,010 kilometres connectivity, developed by the Kathmandu Upatyaka Khanepani Limited Project Implementation Directorate for the distribution of water collected from the Melamchi River in Sindhupalchowk district According to Directorate Spokesperson Chandra Kumar Pan Shrestha, preparations go […]


Security officials urged to take approval for diplomatic meetings

Kathmandu / Dec 29: The Ministry of Home Affairs has directed the officials of the security bodies to take departmental permission while meeting the heads of diplomatic missions, and various political party offices or their leadership. The Ministry, through a note today, issued a directive to the organization chief concerned to make arrangements for the […]


Govt focused on improving economy: PM Prachanda

Kathmandu / Dec. 28: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ said that the government is primarily focused on improving the economy of the country. In a meeting held at PM’s Khumaltar residence with the president of the Nepal Chambers of Commerce (NCC), Rajendra Malla and other high officials, PM Prachanda said that he is well […]


Farmers Attracting for Vegetable farming in Kavre

Kathmandu / Dec 28: Farmers of Kavre are getting attracted for vegetable farming as it has proved to be more beneficial than growing other crops. Farmers of specifically of Jyamdi and Gairibisaune in Ward No 5,6 and 12 of Madandeupur Municipality, Kavre are engaged in vegetable farming. CDO Nepal had provided 14 types of seeds […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter