एक्सक्लुसिभ समाचार

साेमबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान

छेटु शेर्पा /काठमाडौं, मङ्सिर १ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते नेपाल आएर प्रक्रिया अघि बढाउने जानकारी गराएको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी […]


नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

काठमाडौं, कात्तिक ३० गते । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका […]


गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

काठमाडौं, कात्तिक २९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका नेपालका ३५ वटै विमानस्थलमा प्रविधिको सहयोगमा जहाज अवतरण गर्न सकिने व्यवस्था छैन । एक […]


होङ्सी सिमेन्टमा पुग्यो विद्युत्, दैनिक ६० हजार लिटर डिजेल खपत रोकियो

काठमाडा,ैं कात्तिक २८ गते । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्सी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी […]


स्थानीय नेतृत्वमा अनुकुलन कार्यक्रम लागु गर्ने नेपाल पहिलो मुलुक

लक्ष्मीप्रसाद उपाध्याय / एडनबर्ग, स्कटल्याण्ड, कात्तिक २७ गते । जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् । नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ […]


कर्णालीमै पहिलाे पटक हाडजोर्नीको प्रत्यारोपण

मुना हमाल / सुर्खेत, कात्तिक २६ गते । कर्णाली प्रदेशमा पहिलो पटक हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरिएको छ ।प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा दुई जना महिलाको जोर्नीको प्रत्यारोपण गरिएको हो । अस्पतालका अनुसार कालीकोटका दिपा महतरा र दैलेखका रंगा विकको जोर्नी प्रत्यारोपण गरिएको हो । दुबैजनाको दाहिने खुट्टामा जोर्नीको प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । प्रत्यारोपण सेवाका […]


‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट, कात्तिक २४ गते । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित […]


वैकल्पिक सुरुङको लेदो हटाई मुख्य सुरुङमा पानी खसाल्ने तयारी

छेटु शेर्पा / काठमाडौं, कात्तिक २३ गते । गत असार एक गतेको बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयो […]


राष्ट्रिय जनगणनाको तयारी पूरा, मागेकाे सूचना दिन आग्रह

प्रकाश सिलवाल / काठमाडौँ, कात्तिक २२ गते । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र […]


‘कोप २६’ मा प्रधानमन्त्रीको सहभागिता नेपालका लागि फलदायी

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री देउवाले कात्तिक १५ गते कोप २६ को वल्ड लिडर समिटलाई सम्बोधन गर्दै हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter