Archive for: April, 2018

नेपालको सुन्दरता विश्वमा कहीँ पाइन्नः पूर्वभारतीय राजदूतहरु

काठमाडौँ, वैशाख १५ गते । नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताउनुभयो । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा र फोक्सुण्डो […]


शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर, वैशाख १५ गते । एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको विद्यालयले जनाएको छ । अभिभावकलाई मेरो विद्यालयमा नै सन्तान पढाउनु […]


साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ – पर्यटनमन्त्री

रुपन्देही, वैशाख १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ । उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भन्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ । […]


Weather variation, rainfall to continue next two days

Kathmandu / Apr 27: Weather variation and rainfall will continue in the country on Saturday and Sunday as well. Meteorologist Subas Rimal shared that the moisture wind and development of low pressure zone in and around Uttar Pradesh and Bihar states of India have caused changes in weather and rainfall. He informed that the central […]


Think-tank set up

Kathmandu / Apr 27: A Centre for Diplomacy and Development (CDD) has been formed in order to facilitate diplomacy and development of the country. Chaired by former ambassador to France, Mohan Krishna Shrestha, the non-profit think-tank is tasked with providing suggestions in relations to country’s diplomacy to the government as a non-governmental intellectual group. Other […]


Nepal ranks 4th in terms of remittance contribution to GDP

Kathmandu / Apr 27: Nepal received remittances worth Rs 699 billion in the Fiscal Year 2016/17 ranking fourth in the list of countries with large contribution of remittances to GDP, according to a report launched by Ministry of Labour, Employment and Social Security, with support from International Organisation for Migration, the UN Migration Agency, the […]


Nepal’s largest ever solar power project starts in Nuwakot

Kathmandu / Apr 27: Construction works of a solar project said to be the largest solar power project in the country have started at Trishuli in Nuwakot. The 25-megawatt project funded by the government and the Nepal Electricity Authority (NEA) is estimated to cost Rs 4 billion. The World Bank will also provide concessional loan. […]


कुटनीति र विकासका लागि थिंक ट्यांक गठन

काठमाडौँ, वैशाख १४ गते । नेपालको कुटनीति र विकासका क्षेत्रमा काम गर्न फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यक्षतामा कुटनीति र विकास केन्द्र ‘सेन्टर फर डिप्लोम्यासी एण्ड डेभ्लपमेन्ट’ (सीडीडी) गठन गरिएको छ । गैर नाफामूलक उक्त संस्थाले सरकारलाई गैरसरकारी बौद्धिक समूह (थिंक ट्यांक) का रुपमा सुझाव दिने अध्यक्षले श्रेष्ठले बताउनुभयो । उक्त संस्थामा सदस्यको […]


२५६२ औं बुद्ध जयन्तीको अवसरमा महोत्सव हुने

पोखरा, वैशाख १४ गते । कास्की जिल्लाको मादी गाउँपालिकाको केन्द्र याङजाकोटमा २५६२ औं बुद्धजयन्तीका अवसरमा तीन दिने महोत्सव हुने भएकोछ । मिलन युवा क्लबको रजत महोत्सवको अवसर समेत पारी यही वैशाख १५, १६ र १७ गते विविध कार्यक्रम आयोजना गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा […]


प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने

रुपन्देही, वैशाख १४ गते । प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ । “देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो” प्रदेश […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter