Archive for: August, 2018

चिकित्सा शिक्षा विधेयकमाथि छलफल

काठमाडौँ, भदौ १३ गते । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले […]


एशियाडः प्याराग्लाइडिङमा नेपाललाई रजत

काठमाडौँ, भदौ १३ गते । एशियाली खेलकूद (एशियाड)मा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा जारी १८आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जाकार्तास्थित गुनुङ मास पुनकाकमा भएको […]


बालिका बीमा कार्यविधि पारित

बुटवल, भदौ १३ गते । रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो । बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने […]


‘२०३० सम्ममा समृद्धिको संकेत पाइने’

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भन्नुभयो, “संयुक्त राष्ट «संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा […]


बिम्स्टेक ग्रीड – विद्युत् आदानप्रदानको ढोका खुल्दै

काठमाडौँ, भदौ ११ गते । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ । विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने तयारी भएको हो । सरकारले सो ग्रीड […]


कुलेखानी¬काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

हेटौँडा, भदौ ११ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताउनुभएको छ । उहाँले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट […]


Dream of prosperity, destination not so far: PM Oli

Kathmandu / Aug 27: Prime Minister KP Sharma Oli has claimed that it would not take a long time for Nepali to materialize the dream of transforming the nation into a prosperous one. During his meeting today with a team of editors from the national dailies at his official residence, Baluwatar, the Prime Minister claimed […]


BIMSTEC: Senior officials’ meeting scheduled for Tuesday

Kathmandu / Aug 27: A meeting of the senior officials, including the Foreign Secretaries, of the member countries of Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) is taking place here in the capital on Tuesday in preparation for the regional group’s 4th Summit conference. The BIMSTEC 4th summit is taking place […]


NC begins interaction with mayors, deputy mayors

Kathmandu / Aug 27: The Nepali Congress has begun interaction with mayors and deputy mayors elected on the party ticket about taxes levied by the local government among other issues. At a programme organised by the NC Central Policy and Training Academy at the party’s central office today, mayor and deputy mayors winning the elections […]


Drivers’ carelessness behind 90% road accidents

Kathmandu / Aug 26: Most of the road accidents have occurred due to drivers’ carelessness in the Kathmandu Valley. According to the information shared by the Metropolitan Traffic Police Division, in more than 90 percent road accidents, drivers’ carelessness was blamed. In the last fiscal year (2074/75), the Division recorded a total of 6,381 accidents. […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter