Archive for: August, 2018

माटो सुरक्षाका लागि जैविक मल

सल्यान, भदौ ३ गते । रसायनिक मलले माटोको उर्वराशक्ति ह्रास गर्दै गएपछि जिल्लाका किसान जैविक मलतिर आकर्षित हुन थालेका छन् । रासायनिक विषादीले सुरुका केही वर्षमा उत्पादन बढाए पनि विस्तारै माटोको उवर्रा शक्ति हराउने र माटोको अम्लियपन बढ्न थालेपछि आफूहरू रासायनिक मल छोडेर घरायसी रूपमा बनेको जैविक झोलमलतर्फ लागेको छत्रेश्वरी गाउँपालिका ५ चोरपानीकी किसान रुपा […]


केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा

काठमाडौँ, भदौ ३ गते । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ […]


एसियाकपको छनोटका लागि १५ सदस्यीय टोली घोषणा

काठमाडौँ, भदौ २ गते । एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन २९ गतेदेखि बन्द प्रशिक्षणमा […]


“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक आवश्यक छ”- मन्त्री अधिकारी

काठमाडौँ, भदौ २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पुर्याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ । फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक पनि आवश्यक छ । त्यसका लागि गुणस्तरीय […]


हनुमन्ते सफाइमा ६ टन फोहर संकलन

भक्तपुर, भदौ २ गते । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २५ औं हप्तामा ६ टन फोहर सङ्कलन गरिएको छ । मध्यपुृरथिमि नगरपालिकाको लोकन्थलीदेखि जडीबुटीसम्मको क्षेत्रमा भएको सरसफाइको आज नेपाल रेडक्रस सोसाइटी भक्तपुरका अध्यक्ष मनोजकुमार थापाले शुभारम्भ गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्ने कामलाई अब सधैँको लागि बन्द गर्नुपर्ने […]


प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

जनकपुरधाम, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो । उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, […]


PM Oli addresses Province 2 assembly: Excerpts

Kathmandu / Aug. 18: Prime Minster KP Sharma Oli has today delivered a special address at the Provincial Assembly (Pradesh Sabha) of Province 2 in Janakpur. The Prime Minister had held discussions with the Chief Minister, Speaker, Deputy Speaker and other senior ministers of the province before addressing the assembly. PM Oli, in his speech, […]


15-member cricket squad announced for Asia Cup Qualifier

Kathmandu / Aug 18: A 15-member cricket team captained by Paras Khadka has been announced to play the upcoming 2018 Asia Cup Qualifier. The cricket tournament that serves as the qualifying match for the Asia Cup will be held in Malaysia from August 29 to September 6. The players selected in the team have been […]


Sushila Karki, Baburam Bhattarai, Gagan Thapa discuss Durga Subedi’s Biman Bidroha

Suresh Chaudhary / Kathmandu: Former Chief Justice Sushila Karki, Former Prime Minister and Convener of Naya Shakti Party Baburam Bhattarai, Former Minister and Nepali Congress leader Gagan Thapa attended a book discussion event today to review Biman Bidroha– a political and personal memoir penned down by democratic movement fighter Durga Subedi. The event was organised […]


Civil code can be amended: PM Oli (With major provisions of the Code)

Kathmandu / Aug 17: Prime Minister KP Sharma Oli has made it clear that government was committed to practically implement the Civil and Criminal codes. During a special programme organised by the Ministry of Law, Justice and Parliamentary Affairs in Kathmandu today, PM Oli reiterated that if there were any flaws, these could be corrected […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter