Archive for: December, 2018

पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ, पुस २ गते । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । […]


अब्बल बन्दैछन् सामुदायिक विद्यालय…

घोराही, पुस २ गते । दाङको घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयमा अहिले करीब पाँच हजार विद्यार्थी नियमित अध्ययनरत छन् । सामुदायिक विद्यालयमा यति धेरै विद्यार्थीको सङ्ख्या सायदै कुनै विद्यालयमा होला । प्रत्येक दिन हाजिरी हुने र अध्यापन गराउने शिक्षक पौने दुई सय पुगिसकेका छन् । पछिल्लो समय सामुदायिक विद्यालयको सङ्ख्या बढ्नुको साटो मर्ज हुँदैछन । […]


सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै, चुनौती कायमै

काठमाडौँ, पुस २ गते ।: नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज यहाँ आयोजित पत्रकार […]


दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन् (आलेख)

पाल्पा, पुस २ गते । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन […]


NEA signs PPA with 52 projects in five months

Kathmandu / Dec 17: The Nepal Electricity Authority (NEA) has in the first five months of the current fiscal year signed the power purchase agreement (PPA) with 52 hydropower projects. As told by NEA Spokesperson Prabal Adhikari, the total capacity of such projects is 1,051 megawatts. All of them has the private sector investments, and […]


Cyclone Phethai brings chilly days

Kathmandu / Dec 17: Cloudy skies, light rain and snowfall at a few places across the country has been forecast today due to the impact of cyclone Phethai, originated from the south-west area of Bay of Bengal. In a press statement today, the Meteorological Forecasting Division, Department of Hydrology and Meteorology has predicted light rainfall […]


Cadres in mass greet former King Shah in Pokhara

Pokhara / Dec 17: Former King Gyanendra Shah and his spouse Komal Shah were welcomed by a mass of cadres affiliated to royalist political groups and Hindu right-wing party, Rastriya Prajatantra Party Nepal, upon their arrival at Pokhara airport on Monday. The former king was feted with a 21-kg-garland and a traditional Panche Baja band. […]


Police seize passports of eight foreigners including contractor of Melamchi Drinking Water Project

Kathmandu / Dec 17: The government confiscated the passports of the eight foreign workers including the contractor of Melamchi Drinking Water Supply Project Christiano Cruso involved in the construction of the project, on Monday. The Metropolitan Police Crime Division said that the passports of those foreign workers were confiscated after they were found absent on […]


स्वदेशमै व्यवसायमा रम्दै युवा

विदुर, पुस १ गते । चरम गरीबीले पिल्सिएका विदुर नगरपालिका–५ का २७ वर्र्र्षीय बालकृष्ण पनेरुले जीवनमा धेरै हण्डरहरु बेहोर्नुप¥यो । सानो छँदा नै घरको मियोका रुपमा रहनुभएका बाबुको मृत्युपछि गाउँमा मेला, मजदूरी गर्दै माध्यमिक तहसम्मको शिक्षा पूरा गर्नुभएका पनेरुले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न धेरै कष्ट उठाउनुप¥यो । घरको जेठो छोरो भएपछि घर परिवारको सम्पूर्ण […]


पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

काठमाडौँ, पुस १ गते । सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले नेपालको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter