Archive for: March, 2019

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौँ, फागुन २८ गते । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको […]


निजी विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख

काठमाडौँ, फागुन २८ गते। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई अझै स्तरीय बनाउने प्रक्रियामा भने सबैले साथ दिनुपर्ने बताउनुभयो […]


PM Oli rules out possibilities of referendum; says no compromise over territorial integrity, sovereignty

Kathmandu / Mar 11: Prime Minister KP Sharma Oli on Monday ruled out possibilities of holding referendum over the country’s territorial integrity and sovereignty. Addressing the 18th founding anniversary of National Security Council Secretariat at Singha Durbar, Oli said that the talk of holding the referendum over the country’s territorial integrity and sovereignty goes beyond […]


Budget allocated to reconstruct six quake-damaged heritage settlements

Kathmandu / Mar 11: National Reconstruction Authority (NRA) has allocated budget to accelerate the reconstruction process of various six quake-damaged heritage settlements in and outside of Kathmandu Valley. According to the Central Project Implementation Unit, a total of Rs 120 million has been allocated to conduct study on those six such settlements – three from […]


Govt preparing to form panel to pick officials to transitional justice bodies

Kathmandu / Mar 11: The government is making preparations to form a five-member committee under the coordination of a former chief justice of the Supreme Court to select office-bearers to the transitional justice commissions. Minister for Law, Justice and Parliamentary Affairs, Bhanubhakta Dhakal said the committee shall pick new office-bearers to the two transitional justice […]


सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ, फागुन २७ गते । प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]


वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना

काठमाडौँ, फागुन २७ गते । वातावरण संरक्षणसँगै स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले ‘पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आयआर्जनसम्बन्धी आयोजना’ (इबिए) शुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय र विश्व वातावरण कोषको संयुक्त सहयोगमा आजदेखि शुरु गरिएको उक्त आयोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेका अछाम, सल्यान र दोलखाका ११ स्थानीय तहमा सञ्चालन हुनेछ । चार […]


रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन

काठमाडौँ, फागुन २७ गते । नेपालका मौलिक रैथाने धर्मको संरक्षण गर्ने उद्देश्यले राष्ट्रिय धार्मिक सहृदयता सम्मेलन आगामी चैत २ गते राजधानीमा आयोजना हुने भएको छ । जरो किलो प्रतिष्ठान नेपाल, सहृदयता समाज नेपाल र युुग निर्माण महिला समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । नेपालका मौलिक रैथाने धर्मलाई क्षति पुु¥याउने गरी भइरहेको धर्म […]


1,548 vehicles ‘wheel locked’ for rampant parking

Kathmandu / Mar 11: In its effort to monitor rampant and negligent parking, the Traffic Police has locked wheels of 1,548 vehicles in different places of Kathmandu Valley. The Metropolitan Traffic Police Division has come up with the campaign to manage excessive traffic congestion and discourage unauthorised parking in the federal capital. Basanta Kumar Pant, […]


सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामा जनमत सङ्ग्रह हुन सक्दैन ः प्रम ओली

काठमाडौँ, फागुन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमतिपछि विखण्डन, पृथकतावादी सोच र आन्दोलन समाप्त भएको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको १८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उहाँले सहज र सुखद् रुपमा पृथकतावादी गतिविधि अन्त्य हुनु मुलुकको शान्तिसुरक्षामा महत्वपूर्ण र सकारात्मक उपलब्धि हो भन्नुभयो । […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter