Archive for: December, 2022

Women MPs stress cross-party caucus

Kathmandu / Dec. 28: The newly elected female parliamentarians and women activists have sought for an organised women’s caucus in the upcoming federal parliament, to collectively lobby and prioritise women’s agendas. Speaking at a programme organised here on Tuesday to discuss the women’s participation and role in the upcoming parliament, female lawmakers said the caucus, […]


अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै

काठमाडौं, पुस १३ गते । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने […]


पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

काठमाडौं, पुस १३ गते । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले […]


सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको […]


रेल सेवाको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टाेली नेपालमा

काठमाडौँ, पुस १२ गते । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गर्नुभएको हाे । ट्वीटमा उहाँले लेख्नुभएको छ ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई […]


महिलाका सवालमा महिला सांसद एकजुट हुुने

काठमाडौँ, पुस १२ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेत्रीहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र साथी संस्थाले आज आयोजना गरेको ‘आगामी संसदमा महिलाको सहभागिता र भूमिका’ विषयक अन्तरक्रियामा सहभागी विभिन्न दलका महिला नेत्रीले यस्तो विचार […]


दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गर्ने तयारी

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । कम्प्युटर साक्षरता अभियानमार्फत् राइट स्टेप एजुकेसन एकेडेमी नामक संस्थाले कम्प्युटर शिक्षा प्रदान गर्ने भएको हो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था राइट स्टेप एजुकेसन एकेडेमीले एक वर्षभित्र दुई सय जनालाई कम्प्युटर शिक्षा प्रदान […]


Chinese expert team for feasibility study of Nepal-China cross-border railway arrives

Kathmandu / Dec. 27: An expert team from China for the feasibility study of the Nepal-China cross-border railway arrived in Kathmandu today. The Chinese expert team was welcomed by Wang Xin, charge d’affaires of the Chinese embassy in Nepal, according to the Chinese embassy. “The expert team for the feasibility study & survey of China-Nepal […]


Economic development top agenda of govt: PM ‘Prachanda’

Kathmandu / Dec 27: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that the top agenda of his government was economic development. PM ‘Prachanda’ said so in a meeting with the office-bearers of the Chamber of Commerce and Industry Chitwan at his personal residence at Khumaltar in Lalitpur on Tuesday. The newly appointed PM said […]


Returnee migrant worker makes good income from coal production

Kaski / Dec 27: Dhan Bahadur Pun of Annapurna rural municipality-6 in Kaski, a returnee migrant worker from South Korea, now runs a coal industry in his hometown. The 46 –year-old has been in this occupation for the past four years. Now he earns a net profit of Rs 60,000 from the coal industry. Pun […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter