Archive for: May, 2024

Government preparing to bring Mass Communication Bill soon: Minister Sharma

Kathmandu / May 7: Minister for Communications and Information Technology, Rekha Sharma, has said the government is preparing to bring Act related to Media Council, Social Media and Mass Communication as soon as possible. Putting forth the views in the discussion on the bills to amend and integrate laws related to Public Service Broadcasting held […]


सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

काठमाडौँ, वैशाख २५ गते । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति […]


‘तयारी पोसाक निर्यातका विषयमा सरकार गम्भीर छ’

काठमाडौँ, वैशाख २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोसाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल तयारी पोसाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोसाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उहाँले तयारी पोसाकलगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “निर्यात व्यवसायीसित बृहत् छलफल […]


करका दरहरु हेरफेर हुँदैनन् : अर्थमन्त्री पुन

काठमाडौं, वैशाख २५ गते। अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरमा हेरफेर नहुने बताउनुभएको छ। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेकइन नेपाल समिट–२०२४ मा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो। उहाँले सरकारले बजेटमा राजस्वको विषयमा श्रृंखलावद्ध रुपमा छलफल गरिरहेको बताउनुभयो। उहाँले […]


Japanese Foreign Minister pays courtesy call on PM Prachanda; visits Basantapur

Kathmandu / May 5: The Foreign Minister of Japan, paid a courtesy call to Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ on Sunday. According to Prime Minister Prachanda’s Official Twitter PMO Nepal, the longstanding relationship between Nepal and Japan was discussed, focusing on the issues of common interest related to economic cooperation and exchanges. Japanese Foreign […]


JSP splits, seven lawmakers to register new party

Kathmandu / May 5: The Janata Samajwadi Party (JSP) led by Upendra Yadav has split into two factions. Seven lawmakers of the party visited the Election Commission to register a new political party. Chairman Yadav, who also serves as the Health Minister, is currently in the United States of America to attend the 57th session […]


KMC’s skill fair gets 10,000 plus applications for vocational training

Kathmandu / May 5: More than 10,000 people have applied for the ‘Skill Fair 2081 BS’ organized on May 1 by Kathmandu Metropolitan City (KMC). KMC organized the fair with the goal of training 2,081 individuals but more than 10,000 people applied for the same. According to Bimala Koirala, acting head of KMC Social Development […]


प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट; जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

काठमाडौँ, वैशाख २३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको […]


जसपाका सात सांसदद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौँ, वैशाख २३ गते। जनता समाजवादी पार्टीका नेता अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन पेस भएको छ। जसपा सांसद सुशीला श्रेष्ठले दल दर्ता पश्चात् थप कागजी प्रक्रियाका लागि आफूहरू आयोगमै रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हामी निर्वाचन आयोगमै छौँ। भित्र दल दर्ता भइसक्यो। थप कागजी प्रक्रियाका लागि हामी पर्खेर बसेका छौँ। […]


नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसङ्ख्या वृद्धि ०.९२ प्रतिशत

काठमाडौँ, वैशाख २३ गते । नेपालमा वार्षिक रूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू सार्वजनिक गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गतको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले यो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । उहाँकाअनुसार नेपालमा दुई करोड ९१/९२ लाखको हाराहारीमा जनसङ्ख्या छ । जनसङ्ख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter