
काठमाडौँ, फागुन १८ गते । ऊर्जा राज्यमन्त्री कान्छाराम (पूर्णबहादुर तामाङ) तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले […]

काठमाडौँ, फागुन १८ गते। अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्। अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, […]

Kathmandu / March 1: The Chief Economist and Director General of the Economic Research and Development Impact Department of the Asian Development Bank (ADB) Albert F. Park has urged Nepali policymakers to focus on productivity and job creation to steer the country towards economic prosperity. Speaking on the final day of a 4-day mission to […]

Jumla / March 1: Farmers here have been relieved by the snowfall and rain that has been taking place since Friday morning. The district receives snowfall every year in winter but this year it was late to arrive. However, snow is high as one foot has fallen in different parts of the district, said Mun […]

Kathmandu / March 1: Home Minister Ramesh Lekhak has emphasized the need to expand the anti-drugs campaign nationwide to build a drug-free society. At the launching ceremony of the anti-drug campaign carried out by the Valley Police Office in Kathmandu on Saturday, Home Minister Lekhak said that drugs are emerging as a threat to individuals, […]

काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ। शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो। उहाँले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो।उहाँले नागरिकसँग […]

अनिल पराजुली / हेटौँडा, फागुन १७ गते। मकवानपुरको सुन्दर पर्यटकीय क्षेत्र कैलाश गाउँपालिकामा साहसिक खेल ‘जिपलाइन’ निर्माण परीक्षण गरिएको छ। पर्यटकीय स्थलको प्रवर्धन र पर्यटक आकर्षित गर्न ‘जिपलाइन’ निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो। पालिकाको २ नं. वडा बैकुण्ठमा निर्मित कैलाश- बैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षण गरिएको छ। जिपलाइनको प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष मुक्तान, […]

बुटवल, फागुन १७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको बताएका छन् ।राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठुला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको […]