राजधानीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

Nepali Diaspora
काठमाडौँ । राजधानीमा एकदिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बिहीबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र एनआरएनको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनलाई राष्ट्रकवि माधव घिमिरे तथा एनआरएन अध्यक्ष शेष घलेले उद्घाटन गरेका छन् ।
उक्त सम्मलेनमा ‘नेपाली डायास्पोराका कविता’ कृति समेत सार्वजनिक भएको छ, जसमा ९९ जना डायास्पोरिक स्रष्टाका कविताहरू सङ्कलित छन् । सम्मेलनमा डा. गोविन्द भट्टराई तथा डा.नेत्र एटमद्वारा प्रस्तत नेपाली साहित्यमा डायास्पोरा सम्बन्धी कार्यपत्रमाथि छलफल गरियो भने काव्यसभाका क्रममा अनेकौँ कविहरूद्वारा कविता वाचन समेत गरियो ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter