![](https://nepalekhabar.com/wp-content/uploads/2019/02/Social-Security-90x65.jpg)
अशोक घिमिरे / काठमाडौँ, मङ्सिर ७ गते । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो । सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई […]
![](https://nepalekhabar.com/wp-content/uploads/2016/02/Home-Stay-90x65.jpg)
लमजुङ, मङ्सिर ५ गते । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । […]
![](https://nepalekhabar.com/wp-content/uploads/2017/07/Office-of-the-Prime-Minister-90x65.jpg)
काठमाडौं, मंसिर ५ गते । सरकारले स्थानीय तहमा निर्माण गर्न लागेको पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक जग्गा प्राप्तिको बाटो खोलेको छ । मुलुकका ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित कार्य अगाडि बढाएको सरकारले अस्पतालका लागि जग्गा नभएको स्थानमा सरकारी जग्गा लिजमा लिन सक्नेगरी कार्यनीतिमा संशोधन गरेको छ । सरकारले नीति तथा […]
![](https://nepalekhabar.com/wp-content/uploads/2015/12/Vegetable-2-90x65.jpg)
नवीन शिशिर विक / बागलुङ, मंसिर ४ गते । गाउँमा रोजगारीको अभाव, परिवार पाल्नुपर्ने बाध्यता, वैदेशिक रोजगारको लागि अनिच्छुक, यस्तै बाध्यता र परिस्थितिले यामप्रसाद शर्मालाई बनायो कृषक । काठेखोला गाउँपालिका–२ भीमापोखरा सिमका यामप्रसाद शर्माले विगत १५ बर्षदेखि गाउँमै व्यावसायिक तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको छ । ‘आवश्यकता नै आविष्कारको जननी हो’ भने जस्तै परम्परागत […]
![](https://nepalekhabar.com/wp-content/uploads/2020/06/MoHP-Conference-1-90x65.png)
काठमाडौं, मंसिर ३ गते । नेपालमा कोरोना भाइरसका एक हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४४२ जना सङ्क्रमित थपिएको र तीन हजार ५३८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १६ लाख २३ हजार ७५४ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा […]
![](https://nepalekhabar.com/wp-content/uploads/2015/10/traval-bus-90x65.jpg)
धनुषा, मङ्सिर २ गते । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । ती बस अहिले धनुषाको […]
![](https://nepalekhabar.com/wp-content/uploads/2020/06/MoHP-Conference-1-90x65.png)
काठमाडौं, कात्तिक ३० गते । नेपालमा कोरोना भाइरसका एक हजार ४७७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ४७७ जना सङ्क्रमित थपिएको र दुई हजार ७९८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई […]
![](https://nepalekhabar.com/wp-content/uploads/2020/06/MoHP-Conference-1-90x65.png)
काठमाडौं, कात्तिक २९ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ९४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९४६ जना सङ्क्रमित थपिएको र दुई हजार ५०३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख […]
![](https://nepalekhabar.com/wp-content/uploads/2020/06/MoHP-Conference-1-90x65.png)
काठमाडौं, कात्तिक २८ गते । नेपालमा कोरोना भाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित थपिएको र तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई […]
![](https://nepalekhabar.com/wp-content/uploads/2017/07/Office-of-the-Prime-Minister-90x65.jpg)
काठमाडौं, कात्तिक २७ गते । सरकारले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषाल सदस्य रहनुभएको छ । समितिले सम्भाव्यता अध्ययन , कस्तो मोडलमा लगानी गर्ने र कस्तो संरचना गर्ने […]