एक्सक्लुसिभ समाचार

काठमाडाैँ उपत्यकामा ३२ सहित ४७३ सङ्क्रमित, कुल १४ हजार ५१९ पुग्याे

उपेश महर्जन / काठमाडौँ, असार १८ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् । विगत २४ घण्टामा चारहजार ५३७ काेराेना […]


उपत्यकामा १७ सहित थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्याे

काठमाडौँ, असार १७ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये ११७ महिला र ३७५ पुरुष रहेका छन् । डिस्चार्ज देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् […]


महामारीमा निगमको सुरक्षित अन्तर्राष्ट्रिय उडान

सिबी अधिकारी / काठमाडौँ, असार १६ गते । कोभिड–१९ महामारीमा नयाँ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्नु क्याप्टेन सुरज भण्डारीका लागि कम्ती चुनौतीको विषय थिएन । माल्दिभ्सको विमानस्थलमा पहिलो पटक आफ्नो व्यावसायिक जिम्मेवारी स्वास्थ्य सर्तकता अपनाएर उडाउनुपर्ने उहाँको बाध्यता थियो । “पाइलट नयाँ गन्तव्यमा विशेष सजज हुनुपर्छ किनकी उडान निकै चुनौतिपूर्ण हुन्छ, विमानस्थलबारे आवश्यक जानकारी दुई–तीन दिन […]


उपत्यकामा थप आठसहित ४६८ सङ्क्रमित, जम्मा १३ हजार २४८ पुग्याे

काठमाडौँ, असार १५ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । आज थप भएकामा ११२ महिला र ३६४ जना पुरुष रहेका छन् । डिस्चार्ज थप १२१ डिस्चार्ज […]


थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

उपेश महर्जन / काठमाडौं, असार १४ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार […]


थप ५५४ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १२ हजार ३०९

काठमाडौं, असार १३ गते । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबार पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना सङ्मित थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार, १२० जना महिला र ४३४ जना पुरुष रहेका छन् । पछिल्लो समय थपिएका ५५४ सहित देशभर ७७ […]


काठमाडाैँका तीनसहित थप ५९३ सङ्क्रमित, कुल ११ हजार ७५५, थप एककाे मृत्यु

काठमाडौँ / असार १२ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे । डिस्चार्ज यस्तै, […]


उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२

काठमाडौँ, असार ११ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा […]


मासिक पाँच लाख कमाउने किसानको सुझाव: हाम्रै माटोमा केही गरौँ

हरि बाँस्तोला / पोखरा, असार १० गते । केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् […]


थप ५३८ सङ्क्रमित, कुल दश हजार ९९, थप एककाे मृत्यु

काठमाडौँ, असार ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । ७६ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter