Archive for: January, 2016

Bangabandhu gold cup semi-finals in Bangladesh from tomorrow

Kathmandu / January 17: The Bangabandhu Gold Cup, 2016 semi-finals will kick off from tomorrow in Dhaka, Bangladesh. In the first semi-final, the host Bangladesh will face Bahrain at the Dhaka-based Bangabandhu National Stadium at 5:45 pm (Nepali time) on Monday. Likewise, Nepal, in the second round, will take on Maldives on Tuesday, in the […]


सुन्तला बिक्रीबाट देउपुरमा एक करोड भित्रियो

    फलेवास (पर्वत), । जिल्लाको देउपुर गाविसका कृषकले सुन्तला बिक्री गरेर वार्षिक रु एक करोड रकम गाउँ भित्र्याउने गरेका छन् । विगत २ दशकदेखि पर्वतको देउपुर गाविसमा गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले वार्षिक करोडौँ रुपैयाँ भित्र्याउने गरेका हुन् । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेपछि […]


छ सय किसानको चिया जैविक प्रमाणीकरण

    इलाम, । इलामको साँखेजुङमा रहेको हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालिमा आबद्ध ९०० किसानमध्ये ५९७ जना किसानको चिया जैविक (अग्र्यानिक) प्रमाणीकरण भएको छ । कारखानामा आबद्ध आठ वटा चिया सहकारी र तीन वटा साना किसान चिया समूहका किसानका उत्पादनलाई नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर (नासा) अस्ट्रेलियाले जैविक प्रमाणित गरिदिएको हो । जैविक प्रमाणित भएपछि युरोपका […]


विद्यालय भवनका लागि रु १६ करोड

    बैतडी, । जिल्ला शिक्षा कार्यालय बैतडीले यो वर्ष करिब रु १६ करोड खर्चेर विद्यालय भवन निर्माण तथा पुनःनिर्माण गर्ने भएको छ । शिक्षा विभागबाट प्राप्त अनुदानका आधारमा जिल्लामा आठ कोठे पाँच वटा, छ कोठे पाँच वटा, चार कोठे आठ वटा, तीन कोठे २१ वटा, दुई कोठे १२ वटा र छात्रा शौचालय १२ वटा […]


Electric rickshaws gaining popularity in Rautahat

Rautahat / January 17: The number of auto rickshaws has increased sharply in Chandrapur Municipality in Rautahat district in the recent times, replacing the diesel consuming ones. The electric rickshaws have become popular in the very short span of time for promoting green environment and due to its petro-free nature at a time when the […]


इन्धन आपूर्ति थप सहज बनाउन गृहकार्यः मन्त्री पुन

    नेपालगन्ज, २ माघ । आपूर्तिमन्त्री गणेशमान पुनले मुलुकभरको इन्धन आपूर्ति व्यवस्थालाई थप सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले राजनीतिका कारण सिर्जित आपूर्ति समस्यालाई राजनीतिक तहबाटै समाधान गर्न आन्दोलनरत दलसँग वार्ता र छलफल भइरहेको छ भन्नुभयो । रासस


दरबार क्षेत्रमा भूकम्प प्रतिरोधी नमुना भवनको प्रदर्शनी, हजारौँको भीड

    भक्तपुर, २ माघ । अठारौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका, ख्वपः इन्जिनियरिङ कलेज, ख्वपः कलेज अफ इन्जिनियरिङले संयुक्त रुपमा आयोजना गरेको शैक्षिक प्रदर्शनी एवम् भूकम्प प्रतिरोधी नमुना भवन प्रदर्शनीमा स्थानीयवासीको भीड लागेको छ । गत वैशाख १२ गतेको महाभूकम्पले भक्तपुरका २६ हजार घर भत्किएपछि अब घर कसरी […]


पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान सुरु, सबै राजनीतिक दल एवम् अन्तर्राष्ट्रिय क्षेत्र एक भएर अगाडि बढ्ने प्रतिबद्धता

  काठमाडौँ, २ माघ । सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुनःनिर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु गरेको छ । भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको आज रानीपोखरीको पुनःनिर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गर्नुभएको हो । सरकारले १९ औंँ भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं […]


Inauguration of Reconstruction Campaign


Yoga, now inevitable for a stress-free life (Commentary)

Pritam Bhattarai / Kathmandu: Until some years ago, people especially in Nepal would perceive yoga as a practice undertaken only by yogis or the elderly. However, of late people, be them children, youth and elderly, are getting attracted towards the ancient form of exercise for its multiple health benefits. With so-called modern people often going […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter