
काठमाडौँ, ५ साउन । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आफ्नो प्रतिवेदन बुझायो । पाँच महिना लगाएर तयार पारिएको उक्त प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच समितिका अध्यक्ष काशीराज दाहालले प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको हो । प्रधानमन्त्री ओलीले सो प्रतिवेदन कार्यान्वयनका निम्ति सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई हस्तान्तरण गर्नुभयो । समितिले […]

काठमाडौँ, ५ साउन । मुलुकभर विभिन्न कार्यक्रम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस भोलि मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका […]

Kathmandu / July 20: The National Reconstruction Authority (NRA) has planned to rebuild 652 schools flattened by the ‘Gorkha Earthquake’ within this year. The Department of Education has already signed agreements with various national and international agencies towards that end, the NRA said. As per the government data, the Gorkha quake inflicted damages in 8,308 […]

Pokhara / July 20: Phoksingkot based in Nirmalpokhari of Kaski is to be developed into a religious tourist destination. The Phoksingkot folks have been geared up for developing physical infrastructure in this historic site. A view tower is to be constructed here to catch to the scenic views of the Machhapuchhre , Annapurna and Dhawaligiri […]

Bhimduttangar / July 20: Works are going on to construct a temporary embankment onto the Mahakali River in Dodhara Chandani Municipality-4, following the high risk of river outburst in this monsoon. The District Administration, Kanchanpur is, with the help of the security forces and locals, making all possible efforts to prevent any untoward incident. The […]

राजाराम कार्की / सिन्धुली, ४ साउन । बनेपा–सिन्धुली बर्दिबास (बिपी) राजमार्ग बनेपछि आसपासमा बसोबास गर्ने नागरिकको जीवनस्तर जुनार र तरकारीखेतीले सुधार गरेपछि भौतिक विकासको मेरुदण्ड राजमार्ग भएको कुरा प्रमाणित गरेको छ । राजमार्ग निर्माण अघि यहाँका वासिन्दालाई भात खान चाडपर्व कुर्नुपर्ने, हरियो तरकारीका लागि जङ्गलमा सिस्नो टिप्न जानुपर्ने तथा गाडी चढ्न काभ्रे सदरमुकाम धुलिखेल धाउनुपथ्र्यो […]

काठमाडौँ, ४ साउन । गत आवमा रत्नपार्कको आम्दानी रु ८५ लाख २१ हजार ६ सय ६७ भएको छ । केही समय बन्द उक्त उद्यान अघिल्लो आवको असार महिनादेखि केही थप व्यवस्थापनका साथ सर्वसाधारणका लागि खुला गरिएको थियो । कामपा, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीले एक वर्षका अवधिमा तीन लाख २९ हजार ६ सय २३ […]

काठमाडौँ, ४ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आफ्नो स्थापनादेखि गत असार मसान्तसम्म देशका विभिन्न स्थानमा दुई हजार ८७० आयोजना पुनःनिर्माण गरेको छ । मन्त्रालयले मुलुकमा १० वर्षसम्म भएको द्वन्द्वमा ध्वस्त विभिन्न संरचनाअन्तर्गत कारागार, अदालत, उद्यान, स्मारक, सम्पदा, विद्यालय, गाविस भवन तथा जिल्ला, इलाका, क्षेत्रीय तहका सरकारी कार्यालय लगायत स्थलको मर्मत तथा पुनःनिर्माणको आयोजना सम्पन्न […]

Kathmandu, July 19: The total 2,870 structures destroyed during the Maoist decade-long insurgency have been reconstructed until 15 July 2016, said the Ministry of Peace and Reconstruction. The reconstructed structures belong to prisons, courts, parks, monuments, heritages, schools, VDCs and various government offices. The reconstruction works started following the Comprehensive Peace Accord with the then […]

काठमाडौँ, ४ साउन । प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको छ । आव २०७२÷७३ का लागि निर्धारित रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्दै थप रु सात अर्ब सङ्कलन भएको छ । भूकम्प र सीमा क्षेत्रमा भएको अवरोधका कारण छ महिनासम्म अर्थतन्त्र शिथिल रहेकाबेला लक्ष्यभन्दा […]