
Kathmandu / Nov 14: The Industry Ministry has said that it would generate fresh employment opportunities for 50,000 youths and women through skill transfer and entrepreneurship promotion. Sharing information about the plan of action to that end, Minister for Industry Nabindra Raj Joshi said 11,450 youths would be prepared for employment within six months. Minister […]

Kathmandu / Nov 14: Nepal Electricity Authority (NEA) has said it has been making efforts to free the country from load shedding. During an interaction organized by the Reporters’ Club in the capital city on Monday, Executive Director at NEA, Kulman Ghising, said proper management of electricity had helped free Kathmandu Valley and Panchkhal of […]

Kathmandu / Nov 14: The Sajha Yatayat, a cooperative public transport limited, is all set to operate new buses on four routes in the Kathmandu Valley. Sajha Yatayat had written to the Transport Management Bagmati Zonal Office on November 9 seeking route permit for operation of its 30 new buses that it purchased from India. […]

Gorkha / Nov 14: After 27 year, the Department of Archaeology has relaxed some of the provisions related to the construction of the houses around lower and upper part of the historical Gorkha Durbar in Gorkha. The ban had restricted the locals to build houses within the 200 yards of the Palace and keep their […]

काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत कात्तिक २४ गते बाटो अनुमति (रुट पर्मिट) का लागि पत्राचार गरेको थियो । सर्वसाधारण जनतालाई सुविधा दिन उपत्यकाका चार बाटामा ३० […]

काठमाडौँ, २९ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले मुलुकभर नै विद्युत्भार कटौतीमुक्त गर्ने प्रयास भइरहेको जनाएको छ । काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त बनाउने प्रयास जारी रहेको बेला आवश्यक विद्युत्को जोहो गरेर मुलकुभर नै त्यसको प्रयास भइरहेको प्राधिकरणले जनाएको हो । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्को उचित व्यवस्थापन गरिएकाले […]

प्रकाश सिलवाल / काठमाडौँ, २९ कात्तिक । सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ । कम्तीमा पाँच वर्षको शिक्षण अनुभव भएका व्यक्तिमध्ये शिक्षक सेवा आयोगले आयोगबाट प्रतिस्पर्धा गराई तयार गरिएको जिल्लागत सूचीबाट सो पदमा नियुक्तिका लागि कानुनी प्रबन्ध हुन लागेको हो । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा जिल्ला शिक्षा अधिकारीले प्रधानाध्यापक […]

काठमाडौँ, २८ कात्तिक । उद्योग मन्त्रालयले विभिन्न सीप र उद्यममार्फत ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने जनाएको छ । कार्ययोजनाको कार्यान्वयनका बारेमा जानकारी गराउँदै मन्त्री नवीन्द्रराज जोशीले तत्काल ११ हजार ४५० जनालाई छ महिनाभित्र रोजगारीका लागि तयार गर्ने बताउनुभयो । मन्त्री जोशीले पद सम्हालेपछि गत भदौ २६ गते समयसीमा निर्धारण गरी मन्त्रालयका […]

Bhimduttanagar, Nov 14: A 14 – year – old student of the Udaya Higher Secondary School at Krishnapur Municipality – 2 of Kanchanpur has been selling timber to earn a living. Ram Krishna Chaudhary of Grade 8 has been selling wood at the Jhalari Bazaar every day after school for the past two years. Chaudhary […]

भीमदत्तनगर, २९ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा रहेको उदय उच्च माविमा कक्षा–८ मा अध्ययनरत १४ वर्षीय रामकृष्ण चौधरी हरेक दिन विद्यालय समय सकिएपछि दाउरा सङ्कलन गरेर झलारी बजारमा बिक्रीका लागि आउने गर्छन् । स्थानीय मुक्त कमैया शिविरमा आश्रय लिँदै आएका चौधरी नजिकैका सामुदायिक वन, सडक छेउछाउ र नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गरेर साइकलको […]