
काठमाडौँ, वैशाख २३ गते । काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ । अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापनसुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार […]

लक्ष्मण दर्नाल / काठमाडौँ, वैशाख २३ गते । भूकम्प प्रभावित परिवारलाई जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ । जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि […]

नवलपरासी, वैशाख २१ गते । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । निर्वाचन हुने चार वटा नगरपालिकामा र चार वटा गाउँपालिकामा खटिने २२८ जना मतदान अधिकृत र २२८ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो । आठ वटै स्थानीय तहमा निर्वाचन गराउन […]

काठमाडौँ, वैशाख २२ गते । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनी र सात मर्चेन्ट बैंकरबीच बिहीबार सम्झौता भएको आयोजनाले […]