• Sunday, April 06, 2025

Archive for: July, 2017

स्थानीय तहको मतगणना : एमाले पहिलो, कांग्रेस पछ्याउँदै (सूचीसहित)

काठमाडौँ, असार १८ गते, दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ ७ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ । १ सयभन्दा बढी स्थानीय तहको मतगणना जारी रहँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले १३ नगरपालिकासहित […]


उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ : प्रम

काठमाडौँ, असार १८ गते। प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राथमिक […]


पुँजी पु¥याउन बूढीगण्डकी चिनियाँ कम्पनीलाई

रमेश लम्साल / काठमाडौँ, असार १८ गते । बृहद् आयोजनाका लागि आवश्यक पर्ने ठूलो पुँजी जुटाउन समस्या पर्ने भएकाले सरकारले सोचेर नै बूढीगण्डकी जलविद्युत् परियोजनामा चिनियाँ लगानीकर्ता कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ । कुल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना आन्तरिक स्रोतबाट तत्काल लगानी जुटाउन कठिन हुने भएकाले विदेशी लगानी खोजिएको सरकारको […]


पुनःनिर्माण कोष नबन्दा काममा ढिलाइ

पूर्णप्रसाद मिश्र / काठमाडौँ, असार १८ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ जारी गरेको एक वर्ष वित्नलाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । प्राधिकरण कार्यकारी समितिले गत वर्ष असार २६ गते कार्यविधि जारी गरिएको थियो । भूकम्पलगत्तै जारी भएको भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ मा पनि पुनःनिर्माण कोषको […]


पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो

काठमाडौँ, असार १८ गते। नेपाल आयल निगमले आज (आइतबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम प्रवक्ता सिताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान २ रुपैयाँ प्रतिलिटर घटाइएको छ । हवाइ इन्धन प्रतिलिटर ४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ । मूल्य घटेपछि […]


1,381 punished for polluting rivers in four year’s time

Kathmandu / Jul 1: Around 1400 people have been fined for fly tipping over a four year period of cleanup campaign in the Kathmandu Valley. During the period, 1,381 including lawmakers faced action for throwing garbage into the rivers or on the river banks, said Spokesperson for the Bagmati Cleanup Mega Campaign Umesh Bohara. A […]


Parliament and Provincial Assembly elections not possible in single phase: CEC Yadav

Kathmandu / Jul 1: Chief Election Commissioner Ayodhee Prasad Yadav on Saturday has clarified that parliamentary and provincial assembly elections can not be held in single phase owing to legal, constitutional and managerial perspective. Speaking at an interaction programme organised by the Reporters Club in the Capital Yadav has stressed that due to voters name-lists, […]


Election results of 91 local units declared so far

Kathmandu / Jul 1: The results of second phase local level elections for 91 out of 334 local units have been declared so far. The second phase local level elections were held on June 28 in 35 districts of Provinces 1, 5 and 7. The election results received till 2 pm on Saturday, CPN-UML candidates […]


कुन कुन स्थानीय तहमा कसले जिते ? (नामावलीसहित)

काठमाडौं–१४ गते सम्पन्न स्थानीय तहको असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १ सय २३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार नेकपा एमाले पहिलो स्थानमा देखिएको छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । सार्वजनिक […]


वैदेशिक रोजगारीपछि थरिथरीका समस्या

रामेछाप, असार १७ गते । रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन् । श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा […]




TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter