Archive for: December, 2017

पशुपतिनाथ मन्दिर वरपर सवारी प्रवेशमा रोक

अच्युत रेग्मी / काठमाडाँै, पुस ११ गते । तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ । आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि […]


संविधान, विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

काठमाडौँ, पुस ११ गते । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको नतिजा […]


नयाँ प्रविधिबाट नेपाली कागज

बागलुङ, पुस ११ गते । उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले […]


ढाका बुन्नका लागि साझा सुविधा केन्द्र

तेह्रथुम, पुस ११ गते । तेह्रथुमको म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । केन्द्रको स्थापनाले ढाका बुनेर जीविकोपार्जन गर्न सक्ने तर लगानी अभावका कारण आफैँ तान राखेर ढाका बुन्न नसक्ने विपन्न समुदायका महिलालाई सहज भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग तथा […]


I am impatient to hand over helm to new govt: PM Deuba

Chitwan / Dec 26: Prime Minister Sher Bahadur Deuba, who is also the President of Nepali Congress, has said that he is impatient to hand over the helm to a new government. Inaugurating Chitwan Elephants Festival, which has begun from today at Sauraha in Chitwan, Prime Minister Deuba said, “ I believe that all the […]


No entry for vehicles on the periphery of Pashupatinath Temple

Kathmandu / Dec 26: If you are taking your vehicle to the Pashupatinath to pay obeisance to Lord Mahadev, STOP. You will have to park your car at Bankali lawns and then proceed towards the temple as the Pashupatinath temple periphery has been declared ‘No Entry’ zone for vehicles. Entry of vehicles has been banned […]


Govt, political parties suggested forging consensus thru constitution

Kathmandu / Dec 26: The government and major political parties have been suggested to find out an outlet to the current political and constitutional deadlock by establishing a good culture on the basis of rule and procedures. The speakers suggested this at an interaction organized by Federal Parliament Secretariat here today. On the occasion, senior […]


Westerly winds active: Possibility of snowfall

Kathmandu / Dec 26: The likelihood of snowfall in the mountainous region has increased with the westerly winds becoming active since the past few days. As the westerly winds are gradually becoming active, the likelihood of snowfall has increased, meteorologist Shanti Kandel said. “The westerly winds are already having an impact in causing dense fog […]


गुल्मीमा होमस्टे महोत्सव

गुल्मी, पुस १० गते । मुसिकोट नगरपालिका– ६ कुर्घामा ‘होमस्टे महोत्सव’ शुरु भएको छ । कुर्घा स्वाँरामा गुरुङ समुदायले होमस्टे महोत्सवको आयोजना गरेको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो । होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । समुद्री सतहदेखि एक हजार ५२० मिटरको उचाइमा रहेको उक्त स्थानमा गुरुङहरुको मात्र बस्ती रहेको […]


विदेशी लगानीमा उत्साह

विश्वास रेग्मी / काठमाडौँ, पुष १० गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले विदेशी लगानीकर्ताबाट उच्च लगानी प्राप्त गरेको छ । गत आर्थिक वर्षभरिमा कुल १३ अर्ब लगानी प्राप्त भएकोमा चालु आवको चार महिनाभित्रै दस अर्ब बढी प्रत्यक्ष विदेशी लगानी नेपाल भित्रिसकेको राष्ट्र बैङ्कले जनाएको छ । यस अवधिमा नेपालले कुल १० अर्ब […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter