Archive for: March, 2020

निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने सरकारको प्रस्ताव

काठमाडौँ, चैत २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो । हाल सामान्यत ः बिहान १०ः०० […]


आपूर्ति होइन, थुपार्ने बानी समस्या; कुन वस्तुको मौज्दात कति छ त ?

काठमाडौँ, चैत ३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित सङ्कटको अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले अहिले देखिएको अघोषित सङ्कटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ । यो बेला सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन, त्यसैले निजी व्यापारी उद्योगी, उपभोक्ता अधिकारकर्मी र स्वयं उपभोक्ता सबैको साथ र […]


अब मेलम्ची आउँदैन भन्ने भ्रम तोडियो–खानेपानीमन्त्री मगर

काठमाडौँ, चैत ३ गते । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची आयोजनाको काम छोडेपछि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण पुनः सञ्चालन गरेपछि बितेका पाँच महिनामा आयोजनाको कार्य प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको देखिएको […]


कोरोनाबाट जोगिन चार बुँदे विशेष रणनीति

काठमाडौँ, चैत २ गते । सरकारले कोरोना भाइरसबाट जोगिन विशेष रणनीति अपनाउने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसका लागि चारबुँदे रणनीति अघि बढाउने निर्णय गरेको हो । प्रारम्भमा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिलाई देशभित्र प्रवेश गर्न […]


मास्कमा कालोबजारी ! सम्लग्न आठ जनाबाट ७८ हजार थान मास्क बरामत

काठमाडौ, चैत्र २ गते । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ७८ हजार थान माक्स बरामत गरेको हो । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोसी गाँउपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीया मिन्टु तामाङ, […]


चाेभारमा सबस्टेशन निर्माण हुने

काठमाडौँ, चैत २ गते । दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज छलफल भएको छ । ललितपुरको खोकना र […]


SAARC leaders discuss common strategy against COVID-19

Kathmandu / Mar. 15: A video conference among the leaders of South Asian Association for Regional Cooperation (SAARC) on tackling the coronavirus outbreak has taken place today evening. The video conference took place in a bid to chalk out common strategy in South Asia to battle the COVID-19. Prime Minister KP Sharma Oli, who is […]


Police nabs eight with 78,000 masks

Kathmandu / Mar. 15: The police have arrested eight persons for their alleged involvement in black marketing of face masks. The police confiscated 78,000 units of masks from Mahakal Manju Shree Traders in Dallu, operated by 30-year-old Mintu Tamang. Tamang, a resident of Kavre, has been living in Swayambhu. Mintu Tamang, 30 of KMC-15, Mankaji […]


NOC says there won’t be LP gas shortage

Kathmandu / Mar. 15: Nepal Oil Corporation (NOC) has said that there would not be a shortage of LP gas as 100,00 cylinders are being supplied in the market every day. Amid fear of coronavirus (COVID-19) outbreak in Nepal, the NOC made it clear that customers do not have to worry about shortage of petroleum […]


कोराेना विरुद्ध लड्न संयुक्त प्रयासमा सार्क नेताहरूको जोड

काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्रहरू गठन गरी कोरोना भाइरसको संक्रमण फैलन नदिन काम गरिरहेको बताउनुभएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उहाँले सो कुरा बताउनुभएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter