Archive for: March, 2020

सेक्युरिटी प्रेस खरिद प्रकृया रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौं, फागुन ३० गते । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी प्रकृया रद्द गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अहिलेको प्रकृया रद्द गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न निर्देशन दिएको हो । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सेक्युरिटी प्रेस स्थापनामा […]


प्रम ओली अस्पतालबाट घर फिर्ता, चिकित्सककाे निगरानीमा रहने

काठमाडौं, फागुन ३० गते । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको […]


कामपाले हटायो बाह्र हजार प्रचार सामग्री

काठमाडौं, फागुन ३० गते । काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य शुरु गरिएको कामपाले हालसम्मा साना १२ हजार र ठूला ४५ वटा प्रचार सामग्री हटाएको जनाएको छ । आगामी चैत सम्ममा नियम बाहिर रही राखिएका […]


Govt urges public not to go after rumour but verify information

Kathmandu / Mar. 11: The government has urged one and all to not go after rumour but instead verify the information relating to COVID-19 with the Health Ministry. The government made such appeal again in view of rumour created in social networking sites on various aspects of the coronavirus. Director General at Department of Health […]


Migration report points out lack of good governance

Kathmandu / Mar. 12: The government has released Nepal migration report 2020, featuring situation of migration, foreign employment, good governance relating to migrants and areas for reform. Releasing the report, Minister for Labour, Employment and Social Security, Rameshwor Raya Yadav, said the report would help government realize the ambition of ‘prosperous Nepal: happy Nepali.’ The […]


Youths making millions from buffalo farming

Dhirendra Prasad Sah / Rajbiraj: Two youths of Maleth, Rajbiraj Municipality – 9, Saptari have been earning more from commercial buffalo husbandry than they ever did by working abroad. Santosh Singh had spent three years as a foreign labourer in Malaysia before he returned to Nepal and began rearing buffaloes. Seeing his success, his neighbour […]


गौतमबुद्ध विमानस्थलको ९० प्रतिशत काम सम्पन्न

सिबी अधिकारी / काठमाडौं, फागुन २९ गते । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९) को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको छ । अबको छ महिनाभित्र विमानस्थल पूर्णरुपमा सञ्चालन गर्ने पूर्वनिर्धारित योजना अझै […]


२० युनिटसम्म खपत गर्नेलाई ३० रूपियाँमै विद्युत् !; विद्युतीय सवारी चार्जमा नयाँ महसुल

काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ […]


यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा

काठमाडौँ, फागुन २९ गते । राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सो प्रतिवेदन पेश गर्नुभएको हो । यसैगरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सभाका […]


सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौँ, फागुन २८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter